२४ फाल्गुन २०८१, शनिबार
March 8, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.45

Wind: 2.06

Humidity: 42

Latest
अहिलेको निर्वाचन प्रणालीबाट एउटै दलले बहुमत ल्याउँछ भन्नु आदर्शवादी कुरा मात्र होः प्रतिनिधिसभा सदस्य पदम… गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः गृहमन्त्री लेखक कतारमा कृसु काव्य सन्ध्या जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’ त्रिभुवन विश्वविद्यालय डिनको कार्यकक्षमा तोडफोडप्रति अनेरास्ववियको निन्दा महिलामाथि हुने शोषणाविरूद्धको सङ्घर्षलाई अझ सशक्त बनाउनुपर्छ : नेता खनाल प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारीले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरका युवकमाथि भारतमा गोली प्रहार



अ+ अ-

काठमाडौँ । भारतको जोगबनीमा गोली प्रहारबाट विराटनगरका एक जना युवक घाइते भएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ८का २८ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

प्रहरीका अनुसार निर्दोष आइतबार अपराह्नमा भारत गएका थिए । भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो । गोली प्रहार हुँदा त्यसको छर्रा निर्दोषको तिघ्रामा लागेको प्रहरीले बताएको छ ।

घाइते रहेका निर्दोष खतरामुक्त छन् । गोली प्रहार गर्ने व्यक्तिहरूको हालसम्म पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।