१४ भाद्र २०८३, आईतवार
,
Latest
विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग आचार्य बालकृष्णको भेट



अ+ अ-

काठमाडौँ । पतञ्जली योगपीठ भारतका अध्यक्ष आचार्य बालकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।

शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेले नेपालको मौलिक कवि भानुभक्त आचार्यको क्षेत्रमा सबै साहित्यकार र महापुरुषहरूको संस्थान बनाउने विषयमा छलफल गर्नुभएको र त्यसमा पतञ्जलीले पनि सक्दो सहयोग गर्ने आचार्य बालकृष्णले जानकारी दिनुभयो ।

साथै, पतञ्जलीले गरिरहेको कामबाट राष्ट्रपति धेरै खुसी हुनुभएकोमा आफूहरु खुसी भएको जनाउँदै आचार्य बालकृष्णले पतञ्जलीको सेवा कार्यबाट नेपालले पनि लाभान्वित हुनेमा विश्वास व्यक्त गर्नुभएको पनि बताउनुभयो ।