• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo

बढुवाका लागि सिफारिस भए १५ उपसचिव



काठमाडौँ । लोकसेवा आयोगको बढुवा समितिको बैठकले १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा हुनेहरु यसप्रकार रहेका छन्ः