२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार वर्ष काठमाडौंको मेयर भएर काम गर्दा भाषण दिने फुर्सद…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह बालेनले रास्वपाले संघीयतालाई अझ बलियो बनाएर लैजाने बताउनुभएको छ । जनपुरधाममा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेशको काम अझ राम्रो र बलियो बनाउने आफूहरुको उद्देश्य रहेको बताउनु भयो । जनकपुर मधेस प्रदेशको राजधानी भएपनि

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

जनकपुरमा बालेन शाहको स्वीकारोक्तिः मेयर हुँदा पनि जनताको समस्या समाधान…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयरको जिम्मेवारी सम्हाल्दा पनि जनताका गम्भीर समस्या समाधान

बालेन प्रधानमन्त्री बनेनन् भने जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु–अमरेशकुमार सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन्।

प्रचण्डलाई पत्र लेख्दै साथ छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

कास्की २ मा एमालेको उम्मेदवार हेरफेर, रश्मी आचार्यले पाए टिकट

नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार परिवर्तन गरेको छ।

नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार, को कहाँबाट उठ्दै ? (सूचीसहित)

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ।

कांग्रेसको आन्तरिक विवाद समाधानतर्फ, सहमतिका लागि देउवा तयार

नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने दिशामा पूर्व सभापति शेरबहादुर देउवा तयार भएका छन्।

‘अहिले उपाधि जित्न नसके आर्सनलले आफूलाई कहिल्यै माफ गर्ने छैन’

शनिबार राति नटिङ्घम फरेस्टसँगको खेलपछि आर्सनलले एउटा ठूलो अवसर गुमाएको महसुस गरेको हुन सक्छ। तर वास्तविकता के हो भने, सन्

भक्तपुर–२ मा एमाले नेता महेश बस्नेतविरुद्ध रास्वपाबाट राजीव खत्री भिड्ने

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा आगामी चुनावका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

विवादित पेनाल्टीको छायाँमा सेनेगल अफ्रिका कप अफ नेशन्सको च्याम्पियन

सेनेगलले आयोजक मोरोक्कोलाई पराजित गर्दै दोस्रो पटक अफ्रिका कप अफ नेशन्स (आफकन)को उपाधि जितेको छ।

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने

नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

सर्वोच्चद्वारा खोला किनारबाट थप २० मिटर संरचना निषेध गर्ने फैसला…

सर्वोच्च अदालतले नदी तथा खोलाको किनारबाट मन्त्रिपरिषद्ले निर्धारण गरेको मापदण्डबाहेक थप २० मिटरसम्म कुनै संरचना बनाउन नपाइने भनी गरिएको अघिल्लो

रवि लामिछानेसहितको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा तीन रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्

दुर्गा प्रसाईँविरुद्ध कारबाही गर्न निर्वाचन आयोगद्वारा साइबर ब्युरोलाई पत्र

मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीका लागि निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्राचार गरेको छ।

राप्रपाले काठमाडौँका ६ निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, ४ क्षेत्रमा छलफल…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा

बालेन शाह जनकपुर प्रस्थान, भोलिदेखि चुनावी अभियान सुरु गर्ने तयारी

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जनकपुर जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

काठमाडौं महानगरको कार्यबाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।