२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पहिलोपटक रास्वपा केन्द्रीय कार्यालय पुगे बालेन– तस्बिरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गरेका छन् । भर्खरै उनी बनस्थलीस्थित केन्द्रीय कार्यालयमा पुगेका हुन् । कार्यकर्ताहरुले उनको भव्य स्वागत गरे । उनीसँगै जेनजी अगुवा तथा हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरुङ पनि सहभागी छन् । गत पुस १३

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसहितको बैठक आह्वान

प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाउनुभएको छ।

रास्वपाको बैठकमा बालेन सहभागी हुँदै, आजै जनकपुर जाने

काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् ।

बालेनले राजीनामा होल्ड गरे, अन्तिम समयसम्म पर्खने रणनीति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बुझाउन लागेको राजीनामा अन्तिम समयमा होल्ड गरेका छन्

प्रतिनिधिसभामा लड्न राष्ट्रियसभाबाट ३ जनाले दिए राजीनामा

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका तीन जना राष्ट्रियसभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

कांग्रेस आधिकारिकता विवादः शेखर कोइराला समूह सर्वोच्च नगएर छुट्टै छलफलमा

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेस नेता डा. शेखर कोइराला र उनीनिकट नेताहरू सर्वोच्च अदालत गएका छैनन् ।

सर्वोच्चमा देउवा समूहको रिट, माघ ६ गते पेसी

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा रिट दर्ता गरेको

टी–२० विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

घरेलु मैदानमा आजबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

एमाले सचिवालय बैठकः प्रतिनिधिसभाका उम्मेदवार तय

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका छः एमाले

काठमाडौँ । नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ । शुक्रवार निर्वाचन आचारसंहितासम्बन्धि

काँग्रेस नेताहरु भन्छन्ः ‘आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न’

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय

लोकतन्त्रमा व्यक्तिको कुरा चल्दैन, संस्थाले जे भन्यो त्यही आधिकारिक हुन्छः…

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गगन थापाको नेतृत्वमा जानेहरु पार्टीबाट चोइटिएर  मात्रै गएको टिप्पणी गर्नुभएको छ । 

विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर…

नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि

कांग्रेसको आधिकारिकता विवादः संस्थापनका नेताहरू निर्वाचन आयोगमा–फोटोफिचर

नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरू शुक्रवार निर्वाचन आयोग पुगेका छन् ।

कांग्रेस संस्थापनका नेताहरू निर्वाचन आयोगमा

नेपाली कांग्रेस संस्थापन पक्ष निर्वाचन आयोग गएको छ।

कांग्रेस संस्थापनका नेताहरू निर्वाचन आयोग जाँदै

नेपाली कांग्रेस संस्थापन पक्ष आज निर्वाचन आयोग जाने भएको छ।

अफ्रिका कपमा फेरि निराशा, इजिप्ट सेमिफाइनलमै रोकिँदा मोहम्मद सलाह मौन

टाङ्गियरमा अन्तिम सिटी बज्दा इजिप्टका कप्तान मोहम्मद सलाहका आँखामा आँसु थिएनन् । केवल हल्का मुस्कान देखिन्थ्यो, तर त्यस मुस्कानभित्र गहिरो

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था…

बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ ।

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी