© 2023
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसनामार्फत प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला अदालत पर्सामा चलिरहेको मुद्दाका कारण आफैँ उपस्थित हुन नसकेपछि लामिछानेले पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवालीमार्फत चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन्। लामिछानेको प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध लगाइएका ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने वा

विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ।

रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी माग गरेको छ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यकालागि मनोनयन दर्ता गराएका छन् ।

काठमाडौँ–५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कम्युनिस्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

कांग्रेस सभापति गगन थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएपछि काठमाडौं–४ मा एमालेले डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको आधिकारिक टिकट पाएका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि लगाइएको अभियोग संशोधनविरुद्ध दायर मुद्दा सर्वोच्च अदालतमा पेश हुने भएको

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पुकार बमलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ मंगलबार हुने भएको छ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन्।

नेपाली कांग्रेसका सभापति गगन थापा आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन्।

काठमाडौं, माघ ६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको दिनलाई नेपाली जनताका लागि ‘विशेष दिन’ को रूपमा व्याख्या

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।