२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनको पहलमा भरतपुरमा निर्माण सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको छैटौं प्राविधिक मूल्याङ्कनमा पनि कुनै कैफियत नभेटिएको पाइएको छ। पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको पछिल्लो मूल्याङ्कनअनुसार रंगशालामा भ्याटसहित करिब ५९ करोड ९० लाख रुपैयाँ बराबरको काम भएको देखिएको छ। सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत पुल्चोक क्याम्पसको

मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै सात दलका सांसदहरू जनकपुरधामस्थित मधेश प्रदेश सभा भवन अगाडि धर्नामा बसेका

मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब…

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि दबाब दिएको खुलासा गरेका छन्।

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेन–जी मुभमेन्टको माग

जेन–जी मुभमेन्टले उर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा राष्ट्रघाती विद्युत खरिद सम्झौता भएको

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएको छ ।

सर्वोच्चद्वारा निकोलस भुसाललाई छाड्न अस्वीकार, छानबिन छिटो सक्न निर्देशन

सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा कमल भुसाल उर्फ निकोलस भुसाललाई रिहा गर्न अस्वीकार गरेको छ।

अन्तरिम सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न अध्यक्ष ओलीको चेतावनी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिनुभएको छ । 

भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति होइनः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको आन्दोलन क्रान्ति नभएको बताउनुभएको छ । 

जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताउनुभएको छ

हामीले पार्टीमा पुर्याएको क्षतिलाई पूरा गर्नेगरी पिठ्युँ थापेर लाग्नेछौँः रामकुमारी…

नेकपा एकीकृत समाजवादी छाडेर एमालेमा फर्कनु भएकी नेतृ रामकुमारी झाँक्रीले एमाले छाड्नुको सजाय आफूलाई समयले दिएको र दिने बताउनुभएको छ

२० प्रतिशत भन्दा कम मत पाए सरकारमा जाँदैनौँः वीरेन्द्रबहादुर बस्नेत

काठमाडौँ । गतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गर्नुभएको छ

एमालेमा समाहित हुँदै श्रेष्ठले भने–‘देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्रै…

नेकपा एमाले नेता कृष्णकुमार श्रेष्ठले देशलाई निकास दिने सामथ्र्य नेकपा (एमाले)सँग मात्र रहेको बताउनुभएको छ ।

मधेस सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

मधेस प्रदेशमा सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

रामकुमारी झाँक्री र किसान श्रेष्ठलगायतका नेता एमालेमै फर्किए–फोटोफिचर

नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ।

यी ५ शुभ संकेतहरू देखिए बुझ्नुहोस् कि अब राम्रा दिनहरू…

एजेन्सी । जब व्यक्तिको जीवनमा खुशियाली आउने हुन्छ, त्यसको अघि नै केही शुभ संकेतहरू देखिन थाल्छन् । ती संकेतहरूले जनाउँछन्

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। उनी अहिले गम्भीर

एमालेको घर फर्क अभियान सुरु–फोटोफिचर

नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलमा गएर पुनः फर्किन लागेकाहरूलाई एमालेले स्वागत गर्दैछ।

कुलमान घिसिङले बनाउने पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने

उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम ‘उज्यालो नेपाल’ रहने सहमति भएको छ।

मुख्यमन्त्रीको ‘होटल शपथ’ पछि मधेशमा सत्ता संकट

मधेश प्रदेशमा मुख्यमन्त्रीको नियुक्तलाई लिएर विवाद उत्पन्न भएको छ । यसले राजनीतिक तरंग उत्पन्न गराएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पशुपतिनाथको दर्शन–फोटोफिचर

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।