९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री सुशीला कार्कीद्वारा पशुपतिनाथको दर्शन–फोटोफिचर



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।

उहाँले बिहानै पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूको उपस्थितिमा मन्दिर परिसरमा विशेष पूजा गर्नुभएको हो।

प्रधानमन्त्री कार्कीले देशको शान्ति, समृद्धि र नेपाली जनताको कल्याणका लागि पशुपतिनाथको दर्शन गरेको उहाँको सचिवालयले जनाएको छ।

दर्शनका क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले क्षेत्रको सरसफाइ, व्यवस्थापन र संरक्षण सम्बन्धी चालु योजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।