४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछाने बुटवल जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बुटवल जाने भएका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल जान लागेका हुन् । लामिछाने अहिले त्रिभुवन विमानस्थलमा छन् । भैरहवा जान लागेको भए पनि केहीबेर विमान डिले हुँदा अहिले विमानस्थलमै रहेका थिए । रास्वपा

अर्थमन्त्री पौडेलसँग मेयर साम्पाङले गरे भेट

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन् । रित्तो गाग्री लिएर काठमाडौँ आएका मेयर

सैफलाई आज लीलावती अस्पतालबाट डिस्चार्ज गरिने, आक्रमण भएको घरमा बस्ने…

एजेन्सी । मुम्बई प्रहरीले मंगलबार बिहान बलिउड अभिनेता सैफ अली खानमाथि भएको हमलाको दृश्यलाई पुनः चित्रित गरेको छ । यसका

क्यानको कारबाहीमा परे सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने कारबाहीमा परेका छन् ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु, ताप्लेजुङ…

ताप्लेजुङ,८ माघ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य

अमेरिकाका राष्ट्रपति ट्रम्पबारे यी रोचक कुराहरु जुन तपाईलाई थाहा नहुन…

अमेरिकी इतिहासमा राष्ट्रपतिका समर्थकहरूले संसद भवनमा आक्रमण गरेको त्यो पहिलो पटक थियो । डोनाल्ड ट्रम्पमाथि आक्रमणको आरोप लगाइएको थियो र

हर्क साम्पाङले भेटे खानेपानी मन्त्री

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले खानेपानी मन्त्री प्रदीप यादवसँग भेट गरेका छन् ।

प्रधानमन्त्री मोदी फेब्रुअरी ५ मा महाकुम्भमा जाने

एजेन्सी । भारतको प्रयागराजमा लागिरहेको महाकुम्भको आज ९ औं दिन हो । बिहान ८ बजेसम्म १६ लाख मानिसले स्नान गरेका

माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा दिउँसो २ बजे

आज मंगलबार, भगवान गणेशको पूजा–आराधना गरी दिन शुभ बनाउनुस्

काठमाडौं । मंगलबार भगवान श्रीगणेशको पूजा–आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष

वल्भ्समाथि चेल्सीको सहज जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले वल्भ्सलाई ४–१ गोलले हराएको हो

विश्वकप उपविजेता खो–खो टोलीले कति पुरस्कार पाउनेछ ?

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न खो–खो विश्वकप २०२५ मा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोली स्वदेश फर्किएको

सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक

मोरङ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ रहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा

२०८१ बाट निवृत्तिभरण ऐन कोषमा शिक्षक सेवा समावेश हुन्छः शिक्षामन्त्री…

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले २०८१ बाट मात्रै निवृत्तिभरण ऐनमा शिक्षक सेवा समावेश हुने बताउनुभएको छ ।

सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि

एजेन्सी । विश्वका केही राजनीतिक र वित्तीय अभिजात वर्गहरू स्विट्जरल्यान्डको डाभोसमा वार्षिक भेलाका लागि तयार हुँदा एक प्रमुख गरिबी विरोधी

आर्थिक कूटनीतिले प्राथमिकता पाउनेः राजदूत नेपाल

काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत सनिल नेपालले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै नेपाल र नेपालीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त

सन्दिप थपलिया ‘शिसन’ द्वारा लिखित उपन्यास ‘राधे’ को विमोचन

काठमाडौँ । सन्दिप थपलिया (शिसन) को उपन्यास राधे विमोचन गरिएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहमा क्लबका

माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारीमा डा. भुसाल

काठमाडौँ । सहसचिव डाक्टर भीष्मकुमार भुसालले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन् । प्राधिकरणका

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस

सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।