३० जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार

काठमाडौँ । नेपाली सेनाले बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेका सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको छ । गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाले काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, ललितपुर र काठमाडौँबाट गरी आज बेलुकीसम्म सात सय १३ जनाको हेलिकप्टरबाट सकुशल उद्धार गरेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । “बिपी

सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि…

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट पीडितहरुको उद्धार, राहत र पुनर्निर्माणको कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने

कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मङ्गलबार बस्ने भएको छ । कांग्रेस संसदीय दलले आज एक विज्ञप्ति

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ ।

मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के पुरस्कार

एजेन्सी । यस वर्षको दादासाहेब फाल्के अवार्ड बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई प्रदान गरिने भएको छ । केन्द्रीय मन्त्री अश्विनी वैष्णवले

एनपिएलको कमर्सियल राइट्स ब्रान्ड लजिकलाई

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएल)को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ

आईपीएलमा नयाँ नियम लागू, यसरी खेल्न पाउनेछन् धोनी

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ । अजमा अनक्याप्ड प्लेयर नियम

आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध…

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले शनिबार आईपीएलको नयाँ रिटेन्सन नीति लागू गरेको छ । नीति नियमका कारण विदेशी

फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा फसेका नासाका दुई अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउन गएको स्पेसएक्सको ‘ड्र्यागन क्याप्स्यूल’ आईएसएससँग जोडिएको छ। उक्त

एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ । सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत

काठमाडौं उपत्यकामा दशैंको दुई दिन मात्रै पेट्रोल पम्प बन्द हुने

काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्रै पेट्रोल पम्प बन्द हुने भएको छ । नेपाल आयल निगमले शुक्रबार गरेको डिलरहरुसँगको

माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला…

यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो ।

समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव…

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङले समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको बताउनुभएको छ । आईतवार नेपाल

प्रधान सेनापतिसँग चीनको राजदूतको भेट

काठमाडौँ । प्रधान सेनापति र नेपालका लागि चीनका राजदूत चेन सोङ्बीच शिष्टाचार भेट भएको छ । जङ्गी अड्डास्थित प्रधान सेनापतिको

हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुख्खायाममा बढी विद्युत आयात

सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ

राजनीतिक दलहरुले बाढी, पहिरो र डुबान पीडितहरुका लागि तत्काल र राहतको काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

सहकारी ठगी प्रकरणः दिल्लीबाट मेयर नेपालीलाई ल्याइयो

पोखरा र बागलुङको इमेज सहकारी तथा सूर्यदर्शन सहकारीमा ठगी गरेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई काठमाडौं ल्याइएको छ ।

पाल्पाको अगाहाखोलाबाट छुटेको बस महादेववेशीमा भेटियो

काठमाडौं । शुक्रबार पाल्पा अगाहाखोलादेखि काठमाडौंतर्फ प्रस्थान गरेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ । बसधनी विमल अर्यालले शुक्रबार राति

रणवीर कपुर ‘धूम ४’ मा देखिने

एजेन्सी । यशराज ब्यानरको बहुचर्चित र चर्चित फिल्म ‘धूम’ को अर्को भागमा रणवीर कपुर प्रवेश गरेका छन् । अभिनेताको ४२

कांग्रेसले विपद् कोषमा ५० लाख जम्मा गर्ने

नेपाली कांग्रेसले विपद् पीडितका लागि संकलन गरिने राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।