काठमाडौं । शुक्रबार पाल्पा अगाहाखोलादेखि काठमाडौंतर्फ प्रस्थान गरेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ ।
बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएका थिए ।
तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको पाइएको हो ।