२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिमले आफ्नो नाम र लोगो सार्वजनिक गरेको छ ।

सुदूरपश्चिमले सोमवार सामाजिक सन्जालमार्फत नाम र लोगो सार्वजनिक गरेको हो । जसअनुसार टिमको नयाँ नाम सुदूरपश्चिम रोयल्स रहेको छ ।

सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को‌ आयोजनामा ८ टोली सहभागिता रहने प्रतियोगिता मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुनेछ । ८ टोलीले मार्की खेलाडीको‌ टुंगो लगाइसकेका छन् ।