२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्यायपालीकाको बारेमा सत्तागठबन्धन साझा दृष्टिकोण तयार पार्दै

काठमाडौ । सर्वोच्च अदालत भित्र देखिएको समस्यामा बारेमा सत्ता गठबन्धनमा रहेका दलहरुले छलफल सुरु गरेका छन् । जनता समाजबादीका अध्यक्ष  उपेन्द्र यादबले केही कानुनव्यसायीहरु संग बुधबार छलफल गरेका र आज प्रधानमन्त्री शेर बहादुर देउवा तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कुरा गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ । 

धन्वन्तरी जयन्ती र हाम्रा जडीबुटी

अच्युतप्रसाद पौडेल ‘चिन्तन’ कात्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेद शाश्त्रका प्रणेता धन्वन्तरी जयन्तीका रूपमा हेर्ने गरिएको छ । वनजंगल र जडीबुटीबिना आयुर्वेदको

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ ।स्वास्थ्यमा समस्याका देखिएपछि केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचार

न्यायाधीशको भद्र अवज्ञाले तीन दिनदेखि इजलास प्रभावित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले भद्र अवज्ञा गर्दा तीन दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी सुनुवाइ रोकिनेक्रम जारी

अफगानिस्तानबाट नेपालीको उद्धार गर

तालिबान सशस्त्र विद्रोहीले अफगानिस्तानको राजधानी काबुलवरपर घेरा हालेपछि २० वर्षअघि सत्ताबाट धपाइएका तालिबानहरू फेरि सत्तामा आउने लगभग निश्चित भएको छ

‘प्रधानन्यायाधीशले फैसलाको सुद असुल्दा रहेछन्’

डा विपिन अधिकारी काठमाडौँ — अहिले प्रधानन्यायाधीश ठूलो संकटमा छन् । त्यो संकटको कारण उनका आफ्नै दृष्टिकोण र व्यवहार हुन्

देउवा–मोदी भेट ४ वर्षपछि ग्लास्गोमा

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अर्को साता स्कटल्यान्डको ग्लास्गो सहरमा भेटवार्ता गर्ने भएका छन् । जलवायु

जबराको भारी बिसाउन कांग्रेसभित्र दबाब

काठमाडौँ — आफ्नै नेतृत्वबाट संकटमा परेको न्यायालय बचाउन भन्दै कानुन व्यवसायी, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरू मात्र होइन, सर्वोच्चका न्यायाधीशहरू नै अवज्ञामा

संकटमा बार्सिलोना, मुख्य प्रशिक्षक कोम्यान बर्खास्त

विश्व चर्चित स्पेनिस क्लब बार्सिलोनाले निरन्तर खराब प्रदर्शन जारी राखेको भन्दै मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । स्पेनी

टी-२० विश्वकप क्रिकेटः नामिबियाको पहिलो जित

अबुधाबीः आईसीसी टी२० विश्वकप सुपर १२ को आफ्नो पहिलो खेलमा नामिबियाले स्कटल्यान्डलाई चार विकेटले पराजित गरेको छ । बुधबार सुपर

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, राती आंशिक बदली

काठमाडौं । देशका पहाडी क्षेत्रका आज एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च

आजको राशिफलः २०७८ कार्तिक ११ गते, बिहीबार

२०७८ कार्तिक ११ गते, बिहीवार, २८ अक्टोबर २०२१। कार्तिक कृष्णपक्ष, सप्तमी तिथि (८ः१७ बजेदेखि अष्टमी)। पुनर्वशु नक्षत्र (६ः३९ बजेदेखि तिष्य)।

बाल मन्दिरको सम्पत्तिमा ३० वर्षदेखि एउटै समूहको रजाई, ८१ वर्षसम्मको…

काठमाडौं । नक्सालमा रहेको बाल मन्दिर बालबालिकाका लागि मन्दिर जस्तै हुनु पर्ने हो तर विगतदेखि यहाँ हालीमुहाली गर्दै आएको समूहका

कांग्रेसको १४ औं महाधिवेशन १८ दिन पर धकेलियो, नयाँ मिति…

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व कार्यतालिका परिवर्तन गर्न प्रस्ताव गरेको छ ।  मंसिर ९ देखि १३ गतेका

श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा.अव्दुलरहमान अव्दुलमानन

अभिशप्त छ सर्वोच्च अदालत !

बि.स. २०४७ यता चोलेन्द्र शम्सेर २२औं प्रधान न्यायाधीश हुन् । अन्ततः यिनी पनि महाविवादमा परेका छन्। यस श्रृँखलाका प्रायशः चर्चित

नियमावली संशोधन गरेर प्रहरीभित्र केही सुधारका काम गरिँदैछः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताउनुभएको छ ।  बुधवार

मुक्तिनाथमा बन्ने भयो ढुंगाको सबैभन्दा ठूलो विष्णु मूर्ति, शेष घलेले…

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो विष्णुको मूर्ति बन्ने भएको छ । यहाँ

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डद्वारा बंगलादेश ८ विकेटले पराजित

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ ।  बुधबार साँझ भएको खेलमा बंगलादेशले

सिंहदरबारभित्रै अकस्मात गोली चलेपछि…

काठमाडौं । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा