२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्युत महशुुल दर घटाउने निर्णयको स्वागत

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।   विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै

आम निर्वाचनमा गठबन्धन हुँदैन : नेत्री कोइराला

चितवन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि दलसँग गठवन्धन नहुने बताउनुभएको छ । 

हाम्रो क्षति हाम्रो नोक्सानीको क्षतिपूर्ति, धनी देशहरुले दिनुपर्छ: डा. धर्मराज…

यही कार्तिक १४ देखि २६ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलन हुने भएको छ

मध्ये मौलिकता झल्काउने गीत ‘दोहोरीको राजा’ सार्वजनिक

काठमाडौं । पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसङ्गीतहरू प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि, ६६४…

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ११

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

हेटौडा । वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नेकपा (एकीकृत

‘स्वदेश फिर्ता प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन’ सुरु

काठमाडौं । ‘प्रवासी श्रमिकको सम्मानजनक स्वदेश फिर्ती र दिगो पुनःएकीकरण’ नाराका साथ ‘स्वदेश फिर्ता प्रवासी श्रमिकको राष्ट्रिय सम्मेलन, २०७८’ आजदेखि

भीमबहादुर विश्वकर्माको न्यायको लागि खबरदारी (भिडियो रिपोर्ट)

काठमाडौं । चितवनका भीमबहादुर विश्वकर्माको हत्याको विरुद्धमा काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरिएको छ । जसपा नेपाल शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति

एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा दिलिप न्यौपाने चयन हुनु भएको छ । पोखरा स्थित सभागृहमा जारी महानगर

पूर्व न्यायाधीश लम्सालको निधनप्रति सर्वोच्चद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्व न्यायाधीश भैरवप्रसाद लम्सालको असामयिक निधन भएकामा सर्वोच्च अदालतले दुःख व्यक्त गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा

श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन गर्न युएईमा रहेका नेपालीको माग

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने अभियान अगाडि बढाएको

विवेकशील साझा पार्टीमा पाण्डेको अधिकार कटौती ,संघीयता खारेज गर्ने मिश्रको…

काठमाडौं । विवेकशील साझा पार्टी ले  अध्यक्ष रवीन्द्र मिश्रको “मार्ग परिवर्तन”  सम्बन्धी प्रस्ताब लाई दुईतिहाई मतले पारित गरेको जनाएको छ

कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ ।  प्राधिकरणले आज

गुनासो भए नागरिक एपमा निःशुल्क फोन गर्नुस्

काठमाडौं । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले

मिठाइ बनाउँदा लुकीछिपी हाइड्रोको प्रयोग : व्यापारी भन्छन्, उपभोक्ता बढी…

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ । महानगरको बजार व्यवस्थापन

किसानले बाली बीमा पाएनन्

बलेवा । बरेङ गाउँपालिका–२ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैँची लगाउनुभएको छ । हिउँद र वर्षा दुवै याममा

संसदमा एमालेको बिरोध कायमै, अर्को बैठक कार्तिक २९ गते

काठमाडौं । सभामुखको कदम प्रति निरन्तर आपत्ति जनाउदै आएको प्रमुख प्रतिपक्षदल नेकपा एमालले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउ गरेको

भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली । भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि-५ को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको

चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

बेइजिङ । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको 'चिनियाँ कम्पनीको दुर्भावनापूर्ण

कोरोना खोपमा कुनै कमी नहोस : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध