२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायपालीकाको बारेमा सत्तागठबन्धन साझा दृष्टिकोण तयार पार्दै



अ+ अ-

काठमाडौ । सर्वोच्च अदालत भित्र देखिएको समस्यामा बारेमा सत्ता गठबन्धनमा रहेका दलहरुले छलफल सुरु गरेका छन् । जनता समाजबादीका अध्यक्ष  उपेन्द्र यादबले केही कानुनव्यसायीहरु संग बुधबार छलफल गरेका र आज प्रधानमन्त्री शेर बहादुर देउवा तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग कुरा गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ । 

सम्भवतः आजै गठबन्धनको बैठक बसेर यसबारेका केही दृष्टिकोण आउछ होला स्रोतले भन्यो । बुधबार मात्र प्रधानमन्त्री देउवाले तरुणदलको कार्यक्रममा भन्नुभएको थियो  हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन–न्यायालय सम्बन्धमा । सरसल्लाह, छलफल गर्नेछौं  ।

यो पनि पढ्नुहोस- अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन: प्रधानमन्त्री देउवा (भिडियो सहित)

केही दिन अघि माओबादी केन्द्रका अध्यक्ष दाहालले पनि आफु निकट कानूनव्यवसायी संग छलफल गर्दे  प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणालाई हटाउन सबै अस्त्र प्रयोग गर्न निर्देशन दिनु भएको थियो । त्यस अघि लगभग मौन जस्तै रहेको नेपाल बार एशोसिएसन बढी क्रियाशिल भएको थियो ।