२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

हेटौंडा । वागमती प्रदेको मुख्यमन्त्रीमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित समाजवादीका प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दाबी पेस गरेको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा

आलिया भट्ट र रणवीर कपुर डिसेम्बरमा विवाह गर्दै, विक्की र…

एजेन्सी । आलिया भट्ट र रणवीर कपुर लामो समयदेखि हेडलाइन्सको हिस्सा बनेका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने, यी

एमाले भिमाद नगर अध्यक्षमा थापा चयन

तनहुँ । नेकपा एमालेको भिमाद नगर अध्यक्षमा इमान बहादुर थापा चयन भएका छन् ।  मंगलबार सुरु भएको नगर अधिवेशनले इमान

जाडोमा यसरी गर्नुहोस् छालाको स्याहार

काठमाडौं । जाडोमा गर्मी महिनाभन्दा छालालाई अझ बढी स्याहार गर्नुपर्ने हुन्छ । जाडोमा चिसो स्याँठले छालाको सुख्खापन बढाउँछ । राम्ररी

मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने

काठमाडौं । आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन

टी–ट्वान्टी विश्वकपः इंग्ल्यान्डविरुद्ध बंगलादेशले दियो १२५ रनको लक्ष्य

एजेन्सी । आइसीसी टी–ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अहिले बंगलादेश र इंग्ल्यान्डबीचको खेल जारी छ ।  शेख जायद स्टेडियममा टस जितेर

एकीकृत समाजवादीले टुङ्ग्यायो ३३५ नेताको कार्यविभाजन (सूचीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको छ ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको

सुडानका प्रधानमन्त्री हम्डोक रिहा

खार्तुम । सुडानी प्रधानमन्त्री अब्दल्ला हम्डोकलाई मङ्गलबार अबेर राती रिहा गरिएको उहाँको कार्यालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय रुपमा भएको

मन्त्रालयको गरिमा बढाउने योजना सहित पदमा बहाली भएको हुँ- खेलकुद…

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषदको र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको

ढिस्कोमा पुरिएर सिरहाको बालिकाको मृत्यु, पाँच घाइते

लहान । ढिस्कोमा पुरिएर सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।  दीपावलीमा घर

एकीकृत समाजवादीको चुनाव चिन्ह कलम

काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम हुने भएको छ ।  निर्वाचन आयोगले सो पार्टीलाई कलम चिन्ह प्रदान गरेको

मोरङमा ९४ तोला चाँदीसहित एक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा

बुधबार थप ६७२ जनामा कोरोना संक्रमण, ८ को निधन

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ६७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

वाग्मती प्रदेशः भोलि ३ बजेसम्म मुख्यमन्त्रीमा दावी गर्न सकिने

हेटौंडा । वाग्मती प्रदेशमा निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएसँग नयाँ सरकार गठनको आह्वान भएको छ

तीन महिनामा रु पाँच खर्ब वैदेशिक व्यापार

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको वैदेशिक व्यापार ६८ दशमलव १३ प्रतिशतले बृद्धि भएको छ । गत

रामेश्वरसहितका मिठाइ पसललाई जरिवाना : मिठाइजन्य खाद्य बस्तुको गुणस्तरमा लापर्वाही

काठमाडौँ । काठमाडौँ महानगरको उपभोक्ता हित संरक्षण समितिले मिठाइजन्य खाद्यबस्तुमा अनुचित व्यापार गरेका केहीलाई आर्थिक जरिवाना गराएको छ भने केहीलाई

प्रशिक्षक अल्मुताइरी थप तीन वर्ष नेपालमै रहने

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपालमै रहन सहमत भएका छन् । अखिल नेपाल

रुपन्देहीमा २४ वर्षीया महिलाले जन्माइन् चम्ल्याहा छोरी

लुम्बिनी । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा एकै पटक ४ शिशुहरूको जन्म भएको छ । रुपन्देहीकी २४ वर्षीया सीता

सन्तोष साहको पुस्तक ‘अइला’ प्रकाशित

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का फाइनालिष्ट नेपाली सेफ सन्तोष साहको ‘अइला’ नामक पुस्तक प्रकाशित भएको छ । 

आइएसको आक्रमणमा दशको मृत्यु

बग्दाद। इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारअनुसार सो आक्रमणमा