९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको चुनाव चिन्ह कलम



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह कलम हुने भएको छ । 

निर्वाचन आयोगले सो पार्टीलाई कलम चिन्ह प्रदान गरेको समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो ।