१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा, राती आंशिक बदली



अ+ अ-

काठमाडौं । देशका पहाडी क्षेत्रका आज एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडका केही स्थानमा वर्षा बाहेक अन्य स्थानको मौसम सफा रहनेछ ।

आज राती पनि देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

राजधानी काठमाडौंमा मौसम सफा रहेको र बिहानैदेखि हल्का घाम लागेको छ ।