२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीन संगको सीमा समस्या अध्ययन गर्न समिति गठन

काठमाडौ । नेपाल सरकारले उत्तरी सीमा क्षेत्रका सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेश गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरेको हो । समितिको संयोजकमा गृह

कलाकार निशा घिमिरेको निधन

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ।  नर्भिक अस्पतालमा उपचाररत् उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-६ शान्तिनगरस्थित ए वान रेष्टुरेन्टकी संचालिका ईलाम माई नगरपालिका-८ चिसापानी

अमेरिकापछि जापानले पनि अफगानिस्तानमा रहेको दूतावास कतार सार्दै

एजेन्सी । जापान सरकारले अफगानिस्तानमा रहेको आफ्नो दूतावासको काम कतारबाट गर्ने भएको छ ।  जापानका अधिकारीहरुले अफगानिस्तानबाट दूतावासको काम गर्न

अफगानिस्तानबाट उद्धार भएका नौ जना काठमाडौँ आइपुगे

काठमाडौं । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना

झलनाथ खनालसहित ६ जनाको सनाखत अवैधः एमाले

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले झलनाथ खनालसहित ६ जनाले पार्टी विभाजनमा गरेको सनाखत अवैध रहेको दाबी गरेको छ

कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए दुबै पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा घोषणा गरेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै कांग्रेस नेता विश्वकर्माले

सर्वोच्चमा एमालेः नेकपा एसको दर्ता बदर र १५ सांसदलाई पदमुक्त…

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एसको दर्ता प्रक्रियालाई गैरकानूनी भन्दै सबै प्रक्रिया बदर

जथाभावी भाडा लिएको जनगुनासोपछि सवारीसाधन जाँच

खलङ्गा । जुम्लाको सदरमुकाम खलङ्गा बजारबाट चल्ने छोटो दूरीका सवारी साधनलाई यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालय जुम्लाको संयुक्त

बुधबार थपिए २ हजार ५२ संक्रमित, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

बत्तिसपुतलीमा पौडेल पक्षका नेताहरुको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिसहित पदाधिकारीका

फोहोरका डङ्गुरः बर्खामा जनस्वास्थ्यका निम्ति ‘भयङ्कर जोखिम’

काठमाडौं । कैयौँ सातादेखि राजधानी सहरका सडक र गल्लीमा असरल्ल छाडिएका फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका नभई तिनका कारण अन्य

केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न

काठमाडौं । राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ

जबज छाड्दै नेकपा (एस), माओवादी केन्द्र पनि नयाँ विचारको खोजीमा

काठमाडौं । पार्टी विभाजन अघिसम्म कहिले एमालेमा, कहिले माधव कुमार नेपालतर्फ रहँदै आउनु भएका एमालेका नेता बामदेव गौतम यतिबेला अलमलमा

निर्माणाधीन निजामती स्मारक क्षेत्रमा वृक्षरोपण

काठमाडौँ । निजामती सेवा दिवस साताव्यापी रुपमा मनाउने कार्यक्रमअन्तर्गत निर्माणाधीन निजामती स्मारक जगडोलमा वृक्षरोपण गरिएको छ । गोकर्णेश्वर र बूढानीलकण्ठ

जसपाका १४ सांसद लोसपामा

धनुषा । जनता समाजवादी पार्टी (जसपा)का ११ सांसदले नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । प्रदेश २ का पूर्वमन्त्री

कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा का केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।  बुधबार पत्रकार

कोरोनाको कहरः नियमित खोप प्रभावित

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन

ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइयो

फुङ्लिङ । ताप्लेजुङमा चार महिनापछि निषेधाज्ञा हटाइएको छ । जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश

काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हट्यो !

काठमाडौं । काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटेको छ ।  उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी