२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण सम्पन्न



अ+ अ-

काठमाडौं । राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत केन्द्रीय प्रहरी विशेष कार्यदल कपन परिसरभित्र वृक्षरोपण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

उक्त अभियान शुभारम्भको अवसरमा गरिएको उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी र उक्त कार्यदलका प्रमुख प्रहरी उपरीक्षक बेद विष्ट लगायतका प्रहरी कर्मचारीहरूले २ सय ५० वटा विरुवाको वृक्षरोपण गर्नुभएको हो ।

वृक्षारोपण गरिएकामध्ये धुपी ६० वटा, चाप ३५ वटा, ज्याकाराण्डा ३५ वटा, कपुर ४५ वटा, बर्रो १५ वटा, कल्की फूल ३५ वटा, पारीजात ५ वटा, ईपिलिप्सि १० वटा र अमला १० वटा रहेका छन् ।