तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
२ आश्विन २०८३, शुक्रबार
Friday, September 18, 2026
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
२ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य
विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की
कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा
पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन
बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति
फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा
धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा
अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता
रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन
स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी
देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ
शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने
पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट
बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने
बाढीको पानी घट्यो, जोखिम घटेन
जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह
साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा
न्यूजपोलार
लेखकबाट
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
नुवाकोट: बाढीबाट प्रभावित परिवारलाई आफ्ना आफन्त तथा परिवारसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले...
भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
कोषको सीमित रकम र कडा अन्तर्राष्ट्रिय मापदण्डका कारण सहायता प्राप्त गर्न नेपालले तत्काल आफ्नो जलवायु कूटनीतिलाई तीव्र बनाउने, विस्तृत डिजिटल...
पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
यस संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्। ती अपराधीहरूप्रति सरकार...
काठमाडौं रेड्सलाई सफलता
काठमाडौँ, २० भदौः काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ त्रिपुरेश्वरस्थित राष्ट्रिय...
दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
उहाँकै शब्दमा ‘परपीडक’हरूले घेरिएका वसन्त दाइको जस्तो मृत्यु कसैको पनि कल्पना नगरौँ। तर जीवनको अन्तिम सास गहवा माइको शरणमा पुगेर...
विनाश देखेकी दिपशिखाको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए…
अब कलेज भए पनि कसरी जाने ? पुल नै छैन। हाम्रो कलेज त पूरै बगिसकेको छ। यहाँतिर केही संरचना बाँकी...
भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
“अनुष्का नानु, दुई वर्षको बच्चा काखमा र आठ महिनाको शिशु कोखमा लिएर कसरी दौडियौँ होला । कहाँ छौँ तिमी ?...
सगरमाथा स्म्यासर्सको विजयी सुरुआत
काठमाडौँ: एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले शुक्रबार विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद...
न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ
नौ दिनसम्म नदी किनारमा टोलाएर आफ्ना प्रियजन फर्किने आशा गरेका परिवारले अन्ततः नदीबाट शवसमेत पाएनन्। उनीहरूले आफैँ कुशको शव बनाए,...
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी...
भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर
विभिन्न उमेर समूहका भक्तजनसँगै बालबालिकाको सहभागिताले पर्वको रौनक थपिएको छ। कतिपय अभिभावकले आफ्ना बालबालिकालाई भगवान् श्रीकृष्ण तथा राधाको स्वरूपमा सजाएर...
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
काठमाडौं: लक्ष्मी सनराइज बैंकले भोटेकोशी र त्रिशूली नदीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग...
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
यो विपद् हाम्रा लागि निकै पीडादायी रहेको उल्लेख गर्दै उहाँले आज सामाजिक सञ्जालमार्फत उहाँले उल्लेख गर्नुभएको छ, “हामीले विश्वलाई लामो...
भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
भोटेकोसीको घटनालाई जलवायु परिवर्तनकै प्रत्यक्ष र एकमात्र परिणामका रूपमा निष्कर्ष निकाल्नु वैज्ञानिक रूपमा उचित हुँदैन। तर बदलिँदो तापक्रम, हिमाली पारिस्थितिक...
कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ
पर्वको पूर्वसन्ध्यामा कृष्ण मन्दिर परिसर तथा आसपास क्षेत्रमा भक्तजन र स्थानीयवासीको चहलपहल बढेको छ। साँझपख बत्तीले झिलिमिली बनेको ऐतिहासिक पाटन...
मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
काठमाडौं: मारुती सिमेन्ट्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग...
नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन
काठमाडौँ; नेपालमा आइपरेको प्राकृतिक विपत्तिप्रति संसारभरबाट सहानुभूति जगाउने कार्य व्यापकरुपमा हुँदै आएको छ । गत भदौ १० गते भोटेकोशी नदीमा...
चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा
काठमाडौं । चीन सरकारको सहयोगमा नेपाल पठाइएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार अपराह्न काठमाडौं आइपुगेको छ। चीनको जनमुक्ति सेना...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
1
…
4
5
6
7
8
...
3559