तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१६ आश्विन २०८३, शुक्रबार
Friday, October 2, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१६ आश्विन २०८३, शुक्रबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने
खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका
जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित
गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा
तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द
म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु
तटबन्धले जोगायो गैँडाकोटको बस्ती
नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग
पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने
कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न
बाँध भत्किएपछि जलेश्वर जलमग्न
भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित
कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए
३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध
न्यूजपोलार
लेखकबाट
रुसी राष्ट्रपति पुटिनले मे ९ सम्ममा युद्ध अन्त्य गर्न चाहेको युक्रेनी सेनाको दाबी
एजेन्सी किभ । युक्रेनमा रुसी सेनाको भीषण आक्रमण जारी छ । यसैबीच युक्रेनी सेनाको दाबीले हलचल बढाएको छ । रुसले...
सुनसरीमा म्यादी प्रहरीमा आवेदन दिनेको भीड
सुनसरी । सुनसरीमा स्थानीय तह निर्वाचन लक्षित गरी भर्ना खुलाइएको म्यादी प्रहरीमा आवेदन दिनेको भीड लागेको छ । कार्यालय समय...
राजदूत शर्माद्वारा सपथ ग्रहण
काठमाडौं । भारतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. शंकर प्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिनुभएको छ...
अघि बढ्दै रातमाटे– केरुङ अन्तरदेशीय प्रसारण लाइन
काठमाडौँ । नेपाल र चीनबीच विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको रातमाटे–रसुवागढी– केरुङ अन्तरदेशीय प्रसारण लाइनले तीन हजार मेगावाट बराबरको बिजुली...
एमाले उपाध्यक्ष पौडेल पूर्वनिर्धारित कार्यक्रम छोट्याएर स्वदेश फर्किँदै
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल आजै स्वदेश फर्कँदै हुनुहुन्छ । चीनको कुन्मिङमा आयोजना भएको एक कार्यक्रममा...
पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगत्लाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुुपर्ने बताउनुभएको छ । सञ्चारिका समूहको...
आयोगको पारदर्शिता बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ
गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ...
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले...
आईसीजेको आयुक्तमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पुनः निर्वाचित
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे)को आयुक्तमा पुनः निर्वाचित हुनुभएको छ ।
चिनियाँ विदेश मन्त्री पूर्वनिर्धारित समयभन्दा दुई घन्टाअघि नै काठमाडौं उत्रिने
काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी पूर्वनिर्धारित समयभन्दा दुई घन्टाअघि नै काठमाडौं उत्रिने हुनुभएको छ । यसअघि उहाँ साढे...
करेन्ट लागेर मजदुरको मृत्यु
मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ । मृत्युहुनेमा बारा जिल्लाको...
जनताका घरदैलो नजिकैबाट सेवा प्रवाह हुन थालेको छ : ऊर्जामन्त्री भुसाल
ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो...
केपी ओली ज्ञानेन्द्र निवास जाने गरेको माधव नेपालको खुलासा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी गठबन्धन गर्न सुटुक्क पूर्वराजा ज्ञानेन्द्र...
चीनका विदेशमन्त्री वाङ यी होटल द्वारीकामा बस्ने , मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान लगायत झण्डै एक दर्जन बिषयमा सम्झौताको तयारी
भ्रमणका क्रममा मदन भण्डारी बिज्ञान तथा प्रबिधि प्रतिष्ठान,दासढुङा नारायणगढ कोरिडर आयोजना सहित केही बिषयहरुमा सम्झौता हुने जनाईएको छ ।
नेपाललाई पीएनजीले दियो २९३ रनको लक्ष्य
काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)ले नेपालसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट...
भारतीय साइकलयात्री लुइँटेल दमकमा
दमक । महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुइँटेल दमकमा...
चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा
एजेन्सी । चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आउनु भएको छ । भ्रमणका क्रममा उहाँले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग...
मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए : संयुक्त राष्ट्रसंघ
बामाको ‘माली’। गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ...
कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिँदै
कर्णाली । कर्णालीमा मिर्गौला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ । यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय...
सुनकोसीका सबै घरमा खानेपानी
सुनकोसी गाउँपालिका–१ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ ।
‘बागमती प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पुर्याइने’
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार तथा नेपाल विद्युत् प्रधिकरणबीच सहकार्य गरेर उज्यालो प्रदेश बनाउने प्रतिबद्धता व्यक्त...
1
…
578
579
580
581
582
...
3566