२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डा. केसीको स्वास्थ्य अत्यन्त जटिल, आइसीयुमा भर्ना हुन मानेनन्

काठमाडौं । २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै गएको छ। डा। केसीको अवस्था जटिल हुँदै गएपछि इन्टेन्सिभ केयर युनिट (आइसियु) सार्नु पर्ने चिकित्सकले सुझाव दिएका छन्। तर आइसियुमा भर्ना हुन नमानेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा। प्रमेश श्रेष्ठले जानकारी

शक्तिको आडमा आफैं भ्रष्टाचार हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोही कसैलाई भ्रष्टाचार गर्न नदिने बताएका छन्। ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका

३६ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा जफत

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन जफत भएको छ। विदेशबाट आउने यात्रुले गैरकानुनीरूपमा

वैदेशिक रोजगारीमा जानेलाई आयो खुसीको खबर !

काठमाडौं । वैदेशिक रोजगारी क्षेत्रलाई उत्पादनमूलक बनाउन सरकारले विदेशमा कार्यरत सबै नेपालीलाई सञ्चय कोषको दायरामा ल्याउने भएको छ। श्रम, रोजगार

अधुरै सडक सरकारलाई हस्तान्तरण

ललितपुर । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा २७ किलोमिटर चक्रपथको कोटेश्वर–सातदोबाटो–कलंकी साढे १० किलोमिटर सडक खण्डको काम सम्पन्न भएको

सरकारी जग्गामा स्थानीयको रजाँई, सम्बन्धित निकाय मौन

काठमाडौं । तीसको दशकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दिर्घकालीन गुरुयोजना ल्यायो। त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर

राजपाको महाधिवेशन वैशाखमा

काठमाडौं । ६ पार्टी एकजुट भएर बनेको राजपा नेपाल वैशाखमा हुने महाधिवेशनपछि अध्यक्षीय प्रणालीमा जाने भएको छ । अहिले ६

नेपालमा शहिदको लर्को, तीन करोडमा १२ हजार शहीद

काठमाडौं । करिब तीन करोड जनसंख्या भएको मुलुकमा शहीदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या

अब प्रमुख जिल्ला अधिकारीले गोली ठोक्न आदेश दिने

काठमाडौं । कतै हुलदंगा वा शान्ति सुरक्षा भंग हुनेगरी कसैले आतंक मच्चाए अनुमति लिई घुँडामुनि गोली चलाउन प्रमुख जिल्ला अधिकारीले

प्रधानमन्त्री ओलीको सपना पुरा हुदै, सिधै पाइपबाटै इन्धन

काठमाडौं । पाइपलाइबाट इन्धन आयात गर्न अझै थप तीन महिना लाग्नेभएको छ। नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने

देशभरका २८ ठूला सडक असुरक्षित

काठमाडौं । पछिल्लो समय सडक असुरक्षित बन्दै गइरहेको छन्। सरकारको पछिल्लो तथ्यांकअनुसार हाल मुलुकभरका २८ वटा ठूला सडक असुरक्षित देखिएका

निगमका १४ जहाज, १० ग्राउन्डेड

काठमाडौं । नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे। निगमसँग आन्तरिक उडानका लागि साना/मझौला

बिरामीलाई एम्बुलेन्स छैन, जनप्रतिनिधिलाई भने गाडी

रुकुम पश्चिम । मुसीकोट नगरपालिका मातहतको जिल्ला अस्पतालमा लामो समयदेखि एम्बुलेन्स छैन। तीन वर्षअघि बिग्रिएको अस्पतालको एम्बुलेन्स बन्ने अवस्था छैन।

सरकारको २३ अर्ब पेस्की र ६ अर्ब जमानत जोखिममा

काठमाडौं । ठेक्का सम्झौतालगत्तै ठेकेदारलाई २० प्रतिशत पेस्की दिनु नै नेपालमा समयमै विकासका काम सम्पन्न नहुनुको एउटा प्रमुख कारण भएको

जुम्लामा पहिलोपटक अक्सिजन उत्पादन शुरु

काठमाडौँ: अक्सिजनको अभावमा अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान(जुम्ला अस्पताल)बाट सुर्खेत, नेपालगञ्ज-काठमाडौँ बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।  प्रतिष्ठानले पहिलो

मार्सीवाद र केसीको वृद्ध ज्यान

राजेन्द्र महर्जन काठमाडौँ — फ्रान्सेली चिन्तक मिसेल फुको भन्छन्, सत्ता–शक्तिको अभ्यास–स्थल हो– शरीर । सत्ता–शक्तिले शरीरलाई निर्देशित र नियन्त्रित गर्न खोज्छ ।

क्यान इन्फाेटेक मेला राजधानीमा शुरू, सूचना प्रविधिका १७५ स्टल प्रदर्शनीमा

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । 

त्रिपन्न ट्याक्सी चालक कारवाहीमा

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारवाहीलाई तीव्रता दिएको छ ।  महाशाखाले आजै

पूर्व युवराज पारसको स्वास्थ्यमा सुधार, खतरामुक्त छन् – नर्भिक

काठमाडौँ : हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।  शाहको बन्द रहेको मुटुको