१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सालीको ‘इन्साअल्ला’मा सलमान र आलिया फाइनल



अ+ अ-

सफल निर्देशक संजयलिला भन्सालीको चलचित्र ‘इन्साअल्ला’का लागि नायक सलमान खान र नायिका आलिया भट्ट फाईनल भएका छन् ।

सफल निर्देशक भन्सालीको चलचित्रका लागि शाहरुख खानले काम गर्ने चर्चा थियो ।योसँगै नायक शाहरुख खानले पनि चलचित्रमा काम गर्ने भन्ने चर्चा हल्ला मात्र रहेको पुष्टी भएको छ ।

सलमानले शाहरुखल टपेरे चलचित्रमा आफ्नो नाम दर्ता गराएका हुन् । चलचित्र कुन धारमा कस्तो बिषयमा बन्ने छ भन्ने खुलेको छैन । चलचित्रमा सलमान खान सोलो नायकको रुपमा रहनेछन् ।

नायक सलमान खान र नायिका आलिया भट्टले पहिलो पटक चलचित्रमा काम गर्न लागेका हुन् ।