२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?
डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका कृषि मन्त्री डिस्चार्ज

काठमाडौं । डेंगु संक्रमणका कारण अस्पताल भर्ना भएका कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल डिस्चार्ज भएका छन् । भाद्र १९ गते ग्राण्डी अस्पताल भर्ना भएका मन्त्री खनाललाई आज दिउँसो डिस्चार्ज गरिएको परिवार स्रोतले बताएको हो । गत मंगलबार टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका

माउण्टेन एयरको हेलिकप्टर आकस्मिक अवतरण

सुर्खेत । सुर्खेतबाट डोल्पाका लागि उडेको माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर खराब मौसम भएपछि स्थानीय बारुदथानमा आकस्मिक अवतरण गरिएको छ ।

प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज

पत्रकार महासङ्घका अध्यक्ष आचार्यलाई पितृशोक

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उनका पिता यामप्रसाद आचार्यको ६९ वर्षको उमेरमा आज

कालिकोटका ६ जना विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको छात्रवृत्ति

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कालिकोटको कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ

नागढुंगाबाट ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा राखिएको चेकपोइन्टमा

१८ वटा मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले बरामद गरेको चोरीका १८ वटा मोटरसाइकल सम्बन्धी धनीलाई बुझाएको छ । महाशाखाका नयाँ प्रमुख एसएसपी

उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको छ: पर्यटन…

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले लललितपुरसहित काठमाडौं उपत्यकाको कला र संस्कृतिले विश्वकै पर्यटकहरुलाई आर्कषण गरिरहेको बताएका

चीनका राष्ट्रपतिद्वारा बधाई

बेइजिङ । उत्तर कोरियाको स्थापना दिवसको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ अनलाई सोमबार बधाई दिएका

डेङ्गु नियन्त्रणको लागी सबै लागेर लार्भा नष्ट गर्न स्वास्थ्य मन्त्रीको…

सुनसरी । डेङ्गुको प्रकोप देश भर फैलन थाले पछि यसको नियन्त्रणको लागि सरकार लागिरहेको उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र

भाइरल ज्वरोले किशोरीको मृत्यु

जाजरकोट । जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै

डिशहोमले ल्यायो खुसी वर्ष योजना, रिचार्ज गर्दा भारी छुट

काठमाडौं । नेपालको एक मात्र डिटीएच सेवा प्रदायक डिशहोमले फण्ड ट्रान्सफर सेवा मार्फत ३ महिना, ६ महिना र बार्षिक रिचार्ज

नाझ्दा कप: उज्वेकिस्तानसँग नेपाल पराजित

काठमाडौं । किर्गिस्तानमा जारी नाझ्दा फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला टोली उज्वेकिस्तानसँग पराजित भएको छ। सोमबार भएको खेलमा

जनयुद्ध तथा जनआन्दोलनका शहीदका सपना पूरा गरिने: गण्डकी प्रदेश अध्यक्ष…

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डेले जनयुद्ध तथा जनआन्दोलनका शहीदले देखाएको बाटो पार्टीले

शरद ऋतुमा मनास्लु हिमाल चढ्न २३७ आरोहीलाई अनुमति

काठमाडौं । हिमाल आरोहण गर्न ८ हजार १ सय ६३ मिटर उचाईको मनास्लुमा पर्वतारोहीको आकर्षण देखिएको छ । पर्यटन विभागका

कर्णालीको स्याउले भारतीय स्याउ विस्थापित

नेपालगन्ज । नेपालगन्ज बजारमा अहिले फलफूलको ‘राजा’ मानिने कर्णाली प्रदेशका रसिलो स्याउको भरमार नै छ। एक किलोको एक सय देखि

अब कांग्रेसमा नेतृत्व हस्तान्तर होइन पुस्तान्तरण हुनेछ: युवा नेता गुरुङ्ग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता धनराज गुरुङ्गले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने दावी गरेका छन् । केन्द्रीय

इरानी तेल ट्याङ्कर खरिद गर्ने जो कोहीमाथि प्रतिबन्ध लगाउने अमेरिकाको…

काठमाडौं । अन्तर्राष्ट्रिय प्रतिबन्धको अवज्ञा गर्दै इरानी तेल सिरिया पुर्‍याउने प्रयास गरिरहेको एउटा ट्याङ्करले आफ्नो कार्गो विक्री गरेको इरानले जनाएको

ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प छैन: अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बलियो बनाउनुको विकल्प नभएको दावी

बहुविवाहको अभियोगमा गाउँपालिकाका अध्यक्ष पक्राउ

बुटवल । बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् । बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष