२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिपिएल टी–२०: सन्दीप दोस्रो बलमै बोल्ड

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आइतबार बार्बाडोस ट्रिडेन्सका लागि खेलेका छन्। सन्दीपले आइतबार गुयना अमाजोन वारियर्सविरुद्धको खेलमा एक ओभरमा मात्र बलिङ गर्ने मौका पाए। उनले छैटौं ओभरमा बलिङ गर्दा १ चौकासहित ५ रन दिए। उनले चार बल डट फ्याँकेका थिए। बार्बाडोसका

आईतबार ओरालो लागेको सुनको भाउ फेरि बढ्यो, यस्तो छ बजार…

काठमाडौं । आइतबार ओरालो लागेको सुनको मुल्य सोमबार फेरी उकालो लागेको छ । सोमबार सुन तोलामा २ सय रुपैयाँले बढेको

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता स्थगित गरेपछि तालिवान आक्रोसित

काठमाडौं । आइतबारका लागि तय वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थगित गरेपछि तालिवानले आफ्नो कारणले वार्ता रद्द नभएको जिकिर गरेको

ट्विटरमा नग्न तस्बिर रोक्ने प्रविधि परीक्षण गरिँदै

काठमाडौं । ट्विटरको व्यक्तिगत सन्देशमा पठाइएका पुरुष गुप्ताङ्को तस्बिर चिनेर मेट्न सक्ने प्रविधि अमेरिकाको सिएटलमा विकास भइरहेको छ। सफ्टवेअर विकासकर्ता

दैलेखमा हेलिकप्टर आकस्मिक अवतरण

दैलेख । माउन्टेन एयरको ‘नाइनएन–एएलडी’ हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक

अर्को निर्वाचनमा बाचा हैन विकासको ग्राफ लिएर जान्छौँः मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटक पाहुनाको आतिथ्य सत्कारसँग प्रत्यक्ष सरोकार राख्ने पर्यटक यातायात व्यवसायलाई व्यवस्थित

बाजुरामा करोडको स्याउ बारीमै थन्कियो

बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण

धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

धनुषा । धनुषामा आइतबार साँझ धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार

दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालीकोट । तिलागुफा नगरपालिकाका–७ टाकुल्ला कालीकोटस्थित अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन भएको छ । शुक्रबार राति आएको बाढीले शनिबारदेखि कालीकोट खण्डको

बलेरोको ठक्करबाट बालकको मृत्यु

चितवन । कालिका नगरपालिका–९ शक्तिखोरमा बलेरोको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला घर भई

सिलगुढी-काठमाडौँ बस सञ्चालनको विरोध

डोटी । पन्ध्र दिन अघि पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडौँसम्मको सिधा बस

झापाका दुई स्थानमा बम विस्फोट

बिर्तामोड । झापाका दुई स्थानमा बम विस्फोट भएको छ । आइतबार राति गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा बम विष्फोट भएको

सरकारकै कर नीतिका कारण उद्योग धन्दा सञ्चालन नभई आयात बढ्यो:…

काठमाडौं । उद्योगी विनोद चौधरीले केन्द्रदेखि स्थानीय तहसम्मका सरकारलाई डोजर र व्यक्तिगत सवारी साधन किन्नका लागि उद्योगी व्यापारीलाई चर्को कर

एसिड आक्रमणबाट घाइते भएकी मुस्कानको निशुल्क उपचारको व्यवस्था गर्न सरकारको…

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सांसदहरुले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको निशुल्क उपचारको व्यवस्था गरी दोषीलाई

डेंगुको नियन्त्रणमा सरकार प्रभावकारी भए लागेन: सांसद डा. संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा

दुई गाई तस्कर पक्राउ

जलेश्वर । नेपालबाट भारततर्फ गाई तस्करी गर्न लागेका दुई जना तस्करलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको

भारतका केन्द्रीय मन्त्रीले १०० दिने प्रगति विवरण प्रस्तुत गर्ने

नयाँ दिल्ली । भारतको केन्द्र सरकारका मन्त्रीहरुले आ–आफ्ना कामको एक सय दिने प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । सरकार

टीकापुर घटना राजनीतिक विद्रोह हो, निर्दोष थारुहरूमाथि मुद्दा लाग्नु उचित…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटना राजनीतिक विद्रोह

उपनिर्वाचन: सरकारले आयोगलाई २५ करोड रूपैयाँ दियो

काठमाडौं । सरकारले निर्वाचन आयोगलाई २५ करोड रूपैयाँ उपलब्ध गराएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक पर्ने खर्च

अमेरिका–तालिबान वार्ता सङ्कटमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा युद्धरत तालिबान र अफगानी नेताहरुसँग यसै सप्ताहान्तमा आयोजना गर्न खोजिएको गोप्य बैठक रद्द