२२ भाद्र २०८३, सोमबार
,
Latest
काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
१६ दिनदेखि पठनपाठन ठप्प, दुई हजार विद्यार्थीको भविष्य अन्यौलमा

चितवन । सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहीँ अध्ययनरत प्रकाश चन्दको नेतृत्वमा गठित चिकित्सा शिक्षा सङ्घर्ष समितिले आन्दोलनको नेतृत्व गरिरहेको छ । चन्दले सरकारले

सोलुखुम्बु-काठमाडौं सडक अवरुद्ध

सोलुखुम्बु । निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको

नेपाल एयरलाइन्स आन्तरिक हवाई उडानमा ५० प्रतिशत भाडा छुट दिने

काठमाडौं । नेपाल एयरलाइन्सले आन्तरिक हवाई उडानमा जेष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ। पूर्ण सरकारी स्वामित्वमा रहेको

प्रधानमन्त्री ओलीले गरे संघीय संसद भवनको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली संघीय संसद भवनको शिलान्यास गर्नु भएको छ। सिंहदरबारस्थित संसद भवनमा ठाउँ अपुग भएपछि सरकारले

संघिय संसदको बैठक नबस्दै २ घण्टाका लागी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आज (बुधबार) बोलाइएको बैठक दुई घण्टाको लागी स्थगित भएको छ । संघीय संसदको भवन शिलान्यास कार्यक्रम रहेकाले

सञ्चयकर्तालाई सहुलियतमा घर

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुलाइ सहुलियतमा घर उपलब्ध गराउने कार्यक्रम अगाडी सारेको छ । तर घरको मूल्य भने सञ्चयकर्ताले

सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता

सङ्खुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

बाजुर । गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे

७ हजार सवारी चालक कारवाहीमा, अधिकांशमा युवावर्ग

चुरियामाई । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दुई वर्षको अवधिमा सवारी चालक अनुमतिपत्रबिना सवारी चलाउने करीब सात हजारलाई कारवाही गरेको छ

काठमाडौंँ, भोजपुर र महोत्तरी खुला दिसामुक्त

काठमाडौँ । काठमाडौँ जिल्लालाई बल्ल खुला दिसामुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ । मङ्गलबार यहाँ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता

मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

हेटौँडा । गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म

च्याम्पियन्स लिगका खेलहरू आज राति हुँदै, बार्सिलाेना डर्टमुन्डसँग भिड्ने

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताका रुपमा लिइने युरोपेली च्याम्पियन्स लिगका छनौट खेलहरु आज राति युरोपका विभिन्न देशहरुमा हुँदैछन् । युरोपका महारथी

अफगानिस्तानकाे चुनावी र्‍यालीमा विस्फोट, २४ को मृत्यु, राष्ट्रपति घानी मुश्किलले…

काबुलः उत्तरी अफगानिस्तानमा राष्ट्रपति असरफ घानीका निम्ति भएको एउटा चुनावी र्‍यालीमा भएको विस्फोटनमा परेर कम्तीमा २४ जना मारिएका छन्। उक्त

बिक्री भएन संस्थानको चामल

बाजुरा । नेपाल खाद्य संस्थान बाजुराले चामलको मूल्य घटाउँदा पनि बिक्री हुन सकेको छैन् । बजारको मूल्यभन्दा संस्थानको चामलको मूल्य

रवि लामिछाने विरुद्ध फेरि मुद्दा, आखिर कसले हाले मुद्दा

कञ्चनपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र निलम्बित डिएसपी अंगुर जिसीविरुद्ध फेरी मुद्धा परेको छ । अदालतको मानहानी गरेको

बाढीबाट पाँच सय घरपरिवार समस्यामा

पोखरा । गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार

नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जाजरकोट । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ ।

इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलाम । राधा दर्जीले चियाको बोट सुम्सुम्याउनु भएको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत रहेकी

बाढी आउने भन्दै सतर्क रहन जारी गर्यो बाढी पूर्वानुमान शाखाले…

काठमाडौं । लगातारको बर्षाका कारण बाढी आउने भएकाले बाढी पूर्वानुमान शाखाले आज र भोलि देशका पूर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने

एक जनाको मृत्यु, बिरामी लिएर उडेको हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका-१, थाङ्नेस्थित ‘मेरा गेष्ट हाउस’मा बसेका एक जना विदेशी पर्यटकको मृत्यु भएको छ भने ७ जना

भर्खरै