२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोरोना भाइरसले करिब ३४ हजारको ज्यान लियो, ७ लाखभन्दा बढी…

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ ले अहिलेसम्म विश्वका ३३ हजार ९५६ जनाको ज्यान लिएको छ । साथै यस भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७ लाख २१ हजार ३३० रहेको छ । यस संक्रमणबाट आजसम्ममा २६ हजार ७८९ जना गम्भीर स्वास्थ्य अवस्थाका बीच अस्पतालमा उपचाररत रहेका छन् । यस संक्रमणबाट १ लाख

बुटवलको कोरोना अस्पतालमा थपिए एकै दिन ५ बिरामी

बुटवल । रुपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा एकै दिन ५ बिरामी थपिएका छन्। आइतबार एकै दिन कोरोना लक्षणका ५

अप्ठेरो परेको भन्दै राष्ट्र बैंकले गर्यो राहातको घोषणा

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले तत्कालका लागि सहुलियतको घोषणा गरेको समाचार छ

कोरोना रोकथाम गर्न सुझाव दिँदै डा.महतले भने- सरकार गम्भीर देखिएन

काठमाडौँ । विश्वव्यापी संक्रमण भएको कोरोना भाईरस (कोभेड १९) को संक्रमण रोकथाममा नेपाल सरकार गम्भीर बन्न नसकेको नेपाली काँग्रेसका सहमहामन्त्री

भारतीय प्रधानमन्त्री मोदीले किन मागे जनतासँग माफी ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान भारतीय जनतासँग माफी मागेका छन् । उनले लक डाउनका कारण असुविधा भएको भन्दै जनतासँग

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने

काठमाडौं । कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा

वैशाख ३ सम्म हवाई उडान रोकिने

काठमाडौँ । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम

लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष

काठमाडौं । सरकारले चैत ११ देखि लागू भएको लक डाउनको अवधि सात दिन थप्नु पर्ने निष्कर्ष निकालेको छ। आईतबार उपप्रधानमन्त्री

सरकारले गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने

जनकपुरधाम । प्रदेश नं. २ सरकारले गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

काठमाडौं । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको मृत्यु भएको छ। आइतबार सैनामैना नगरपालिकाका ३४ वर्षीय

तपाई पैसा नभएर भोकै बस्नुभएको छ ? अब यहाँबाट फ्रिमा…

काठमाडौं । काठमाडौँ उपत्यकामा पैसा नभएर कोही भोको बस्नु परेको त छैन ? यदि त्यस्तो हो भने अब महानगरीय प्रहरी

लकडाउनले जनतामा पुगेको असुविधाप्रति मोदीले मागे माफी

काठमाडौं । भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन् । आइतबार आफ्नो रेडियो कार्यक्रम

स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन कांग्रेस महामन्त्री डा.कोइरालाको माग

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य

लकडाउन : पशु चौपाया भोकै !

काठमाडौं । “यी बाँदर र कुकुर बोल्न सक्दैनन् । यिनले अरु सामान्य समयमा घुम्न आएका मानिसले दिएर खान्थे । लकडाउनपछि

ज्याक माले दिएका एक लाख बढी एन-९५ मास्क नेपाल आइपुगे

काठमाडौं । अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले दिएका मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । ज्याक माले दिएका एक लाख

चीनमा ४५ जनामा १ मात्र स्थानीय नयाँ कोरोना संक्रमित

काठमाडौं । चीनमा ४५ जना नयाँ कोरोनाभाइरसबाट संक्रमित भेटिएसंगै संक्रमितको संख्या ८१ हजार ४३९ पुगेको छ । नयाँ संक्रमित मध्ये

कोरोना संक्रमित एक नेपाली खतरा मुक्त, जसले लेखे यस्तो मार्मिक…

न्यूयोर्क। कोरोना भाइरसबाट संक्रमित शम्भु मोक्तानले आफु उक्त भाइरसको खतराबाट मुक्त भएको जनाएका छन् । न्यूयोर्कमा बसोवास गर्दै आइरहेका मोक्तानले

मेयरको त्यो ट्वीट जसले न्यूयोर्कलाई कोरोनाको कहरमा पुर्यायो

राजन के.सी, काठमाडौं । सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरुभएको कोरोना भाइरसको पहिलो संक्रमण अमेरिकाको न्यूयोर्कमा २०२० मार्च १

पाँचौं कोरोना संक्रमित युवतीको उपचार बागलुङमै सुरु

बागलुङ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको धौलागिरी अञ्चल अस्पतालमै उपचार सुरु भएको छ । उहाँको अवस्था

दुर्घटनामा एकको मृत्यु

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–६ मा शनिबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय घुवीर कटुवाल