२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विदेशबाट आएका नागरिक खोज्दै स्थानीय सरकार

लम्की । कोभिड–१९ बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउंँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले आजदेखि अभियान शुरु थालेको छ । लम्की चुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन्

राहत कोषमा ४ करोड

दैलेख । जिल्लाको एघार स्थानीय सरकारले चार करोडको विपत् कोष खडा गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध जुध्नका लागि

मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र

पतिको कुटाइबाट निधन

बाँके । बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले

‘चामल कहिले आउँछ बाबु ?’

जाजरकोट । “कहिले आउँछ चामल ? हरेक दिन धाउँदा धाउँदा खुट्टा दुख्न थालिसक्यो । छिटो पठाइदिनुपर्यो बाबु ।” जुनिचाँदे गाउँपालिका–११

जुम्ल्याहाले पाए कोरोना र भाइरस नाम

हुम्ला । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालको प्रसूतिगृहमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका जुम्ल्याहा शिशुको

खुसीको खबर ! कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

जीवन खत्री सउल । दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने

गए राति परेको असिनापानीका कारण करोडौँको बालीमा नोक्सान

पर्वत । गए राति परेको असिनापानीका कारण पर्वत र बागलुङमा करोडौँको क्षति पुगेको छ ।पर्वतको जलजला र मोदी गाउँपालिका तथा

वाग्मती प्रदेशमा लकडाउन कडा बनाइयो, मोटरसाइकल समेत चलाउन नपाउने

हेटौँडा । मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनपछि वाग्मती प्रदेशमा लकडाउन कडा बनाइने भएको छ । आज (मंगलबार) देखि प्रदेश राजधानी हेटौँडामा

लकडाउनमा मानिसलाई घरभित्रै राख्न “भूतको पेट्रोलिङ”

काठमाडौं । कोरोना महामारीकाबाट बच्न अहिले विश्वका धेरै देशहरुले आफ्नो मुलुकलाई लकडाउनमा राखेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोनाबाट बच्न

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन कम्तीमा एकहप्ता थपिने, अझै कडा बनाइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक अहिले बिहान ११ बजे बस्ने तय भएको छ । सो बैठकले देशमा हाल जारी

स्वाइन फ्लुभन्दा १० गुणा खतरनाकः डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग नेपाल सरकारको आग्रह

काठमाडौँ । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका

कोभिड–१९ संक्रमण रोक्न स्वास्थ्य मन्त्री ढकालको ‘टी’ रणनीति

काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि छवटा रणनीति सार्वजनिक गरेका छन् ।

सनसिटी अपार्टमेन्ट काँडाघारीका तीन जनामा कोरोना पोजेटिभ

बलराम प्यासी, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ काँडाघारी, पेप्सीकोला टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा, छोरा

एकै परिवारका तीन जनालाई कोरोनाको आशंका, र्यापिड टेष्टमा पोजेटिभ देखियो

काठमाडौं । भक्तपुर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई

स्वास्थ्यमन्त्री ढकालको आग्रह : देशलाई महामारीबाट बचाऔं (भिडियो सहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले देशलाई कोरोनाको महामारीबाट बचाउनु प्रमुख दायित्व भएको बताएका छन् । सोमबार नयाँ वर्ष

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो, रौतहटमा एक युवकमा पनि…

काठमाडौं । रौतहटका एक युवकमा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो

यसवर्ष जिब्रो छेड्ने जात्रा पनि रोकियो

रमेश गिरी, भक्तपुर । कोभिड १९ महामारीका कारण मध्यपुरथिमिमा वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ पहिलो पटक रोकिने

कोरोना सन्त्रासबीच भाइरल ज्वरो

प्युठान । प्युठान अस्पताल बिजुवारमा मौसममा भएको परिवर्तनसँंगै भाइरल ज्वरोका बिरामी बढ्दै छन् । अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी