तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
१२ आश्विन २०८३, सोमबार
Monday, September 28, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
१२ आश्विन २०८३, सोमबार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती
रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा
हवाई आक्रमणमा ३३ जनाको मृत्यु
पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर
लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना
वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग
मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन
बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल
मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल
शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध
कोशी प्रदेश सरकारको निर्णय
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै
ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो
राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित
न्यूजपोलार
लेखकबाट
योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि…
काठमाडाैँ । जुम्लाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी)गरिएको छ । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान...
उपराष्ट्रपति यादवसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट
काठमाडाैँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज...
मुख्यमन्त्री बानियाँद्वारा छापामारप्रति आपत्ति, अनुसन्धानमा पूर्ण सहयोगको प्रतिबद्धता
उक्त घटनाले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको बताउनुभएको छ।
लिपुलेक र सीमा अतिक्रमणको विरोधमा विद्यार्थी सङ्गठनहरूको प्रदर्शन
काठमाडाैँ । लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतका नेपाली भू–भागमा भइरहेको अतिक्रमणको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनहरूले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका...
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानूनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ।...
टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
काठमाडाैँ । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।...
भन्सार महशुल र ‘डोजर आतंक’ विरुद्ध माईतीघरमा प्रदर्शन
काठमाडाैँ । राष्ट्रिय एकता दलले सरकारले भन्सारमा लागू गरेको नयाँ महशुल नीति र स्थानीय तहहरूले चलाएको ‘डोजर आतंक’ विरुद्ध काठमाडौँको...
पारिवारिक र स्वास्थ्य कारण देखाउँदै नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
उनले पारिवारिक तथा शारीरिक समस्याका कारण हाललाई जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जनाउँदै राजीनामा पेश गरेका हुन् ।
फोटोपत्रकार प्रदीप राज वन्तलाई ‘वर्ल्ड बुक अफ रेकर्ड्स लण्डन’द्वारा सम्मान
काठमाडाैँ । अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज...
नागढुंगा सुरुङमार्ग साउनको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याइसक्न संसदीय समितिको निर्देशन
काठमाडाैँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले नागढुङ्गा सुरुङमार्ग साउनको दोस्रो हप्ताबाट सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । सोमबार...
सातै प्रदेशमा कृषि गणना गरिँदै
काठमाडाैँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि...
नेप्से परिसूचक ३४ अङ्कले घट्यो
काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७०४ दशमलव ०८ बिन्दुमा कायम भएको...
नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्ताबाट सञ्चालन गर्ने तयारी
आयोजनाको भौतिक प्रगति करिब ९९ प्रतिशत पूरा भएको हो ।
गुल्मीकाे छत्रकोट गाउँपालिकामा नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
काठमाडाैँ । गुल्मीकाे छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो...
मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना छैनः मुख्यमन्त्री यादव
काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ । सोमवार...
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
विभागका अनुसार हाल कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हुरीबतास र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको छ ।
स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेका जेसीबी र ट्याक्टर नियन्त्रणमा
काठमाडाैँ । अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार भइरहेको सूचनाका आधारमा स्याङ्जाका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीका क्रममा ट्याक्टर...
मेयन ज्वालामुखीको आकस्मिक खरानी प्रहारले फिलिपिन्समा ३०० परिवार विस्थापित
काठमाडाैँ । फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो खरानीले जनजीवन प्रभावित बनाउँदा ३०० भन्दा बढी परिवार विस्थापित...
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्ने
काठमाडाैँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल...
ऊर्जा सङ्कटबीच जापान–अस्ट्रेलिया सहकार्य विस्तार
काठमाडाैँ । विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर बन्दै गइरहेका बेला जापान र अस्ट्रेलियाले ऊर्जा सुरक्षा, रक्षा र महत्त्वपूर्ण खनिज क्षेत्रमा सहकार्यलाई...
सुकुम्बासी व्यवस्थापनमा मानवीयता अपनाउन र अध्यादेशको सट्टा विधेयक ल्याउन सांसद श्रेष्ठको माग
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति आपत्ति जनाउँदै आवश्यक व्यवस्थापनबिना गरिएको हटाउने...
1
…
333
334
335
336
337
...
472