३ श्रावण २०८३, आईतवार
,
Latest
बाल सुधार गृहमा रहेका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउन सरकारलाई समितिको निर्देशन विष्णु पौडेल मुद्दामा अनुसन्धानदेखि अदालतको आदेशसम्म समीक्षा गर्न गोविन्द पन्थीको माग तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रीलङ्का ऊर्जा सङ्कटः राति इभी चार्ज नगर्न आग्रह, दिनमा सौर्य…

काठमाडाैँ । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो । राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

काठमाडाैँ । गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना अफगान नागरिकहरू अफगानिस्तान फर्केको टोलो न्युजले जनाएको छ ।

काठमाडौँमा आठ वर्षमा २९१० सडक आश्रित उद्धार, ९८१ जनाको पुनर्मिलन…

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९ जना सडक आश्रितको उद्धार गरिएको छ । कामपाले विसं

रमजान अवसरमा २ सय परिवारलाई खाद्यान्न वितरण

काठमाडाैँ । मुस्लिम धर्मालम्वीहरुको पर्व रमजान महिनाको अवसरमा एकल महिला तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल भारत

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

काठमाडाैँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले

ट्रम्पको चीन भ्रमण अन्योलमा

काठमाडाैँ । मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ

सतुङ्गलमा १० दिने श्रीमद्देवीभागवत–महारुद्र महायज्ञ, मन्दिर निर्माणका लागि भक्तजनको सहयोग…

काठमाडौँ । काठमाडौँकाे सतुङ्गलस्थित विन्ध्य परिसरमा (चैत ५) भाेलिदेखि १४ गतेसम्म १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट महायज्ञ आयोजना हुँदैछ।

खोटाङ हेलिकप्टर दुर्घटनाः एक जना घाइते

काठमाडाैँ । काठमाडौँ–खोटाङ मार्गमा उडेको एयर डाईनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् । रजिष्ट्रेशन नं. ९ एन-एएफक्यू

अष्ट्रेलिया–युरोप व्यापार वार्ताः समझदारी नजिक

काठमाडाैँ । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन देर लेयेन आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लागेकी छिन्, जसले लामो समयदेखि जारी

महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सभापति लामिछानेद्वारा निर्देशन

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर

नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ, नीतिगत संरक्षण हामी गर्छौंः…

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्क भएर

मन्त्री बन्न ‘मिडिया ट्रायल’ र लबिङ नगर्न सांसदहरूलाई रवि लामिछानेको…

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई मन्त्री बन्नका लागि कुनै पनि प्रकारको लबिङ वा

बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

काठमाडाैँ । बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको

रास्वपा सांसदहरूको प्रतिवद्धताः जनआकांक्षा र सुशासनको क्षेत्रमा केन्द्रित भएर काम…

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदहरूले जनअपेक्षा र सुशासनलाई केन्द्रमा राख्दै काम गर्ने प्रतिबद्धता जनाएका छन्। बुधबार आयोजित अभिमुखीकरण

टुँडिखेल हरियो बनाउने महानगरको पहल, २०८३ पुसभित्र काम सक्ने तयारी

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेल लाई व्यवस्थित र हरियाली बनाउने योजना अघि बढाएको छ। महानगरले टुँडिखेलको सैनिक मञ्चको दक्षिणतर्फ रहेको

दुर्घटनामा परेको हेलिकप्टरका घाइतेको उद्धार

काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन-एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा बिहान करिब ११ः५५ बजे असन्तुलित भई

बैंकमा पैसा थ्रुपिएको छ, कर्जा प्रवाह गर्न सकेका छैनौँः कोईराला

काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोईरालाले  अहिले बैंकिङ प्रणालीमा ठूलो परिमाणमा निक्षेप भए पनि कर्जा विस्तारको गति कमजोर

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

काठमाडाैँ । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च

अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिए पनि मुलुकका सामु ठूला चुनौतीहरु छन्ः…

काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक देखिएपछि मुलुकका सामु ठूला चुनौतीहरु रहेको बताएका छन् । नागरिक लगानी