६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय आयात रोकिएन, चितवनका केराले बजार पाएन

भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका

जसपासँग चुनावी तालमेल गरेकोप्रति भीम रावलको असन्तुष्टि

काठमाडौँ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) सँग

ओलीको स्वेच्छाचारी निर्णयले मलाई टिकट दिइएन: भीम रावल(भिडीयोसहित)

नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वच्छाचारी निर्णयले आफूलाई टिकट नदिइएको आरोप लगाउनुभएको छ ।

मकवानपुरमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाको भीमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाइबाट

आजदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली परीक्षण सुरु

लमजुङ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’ को उत्पादित बिजुली परीक्षण आजदेखि सुरु भएको छ । दोर्दी

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

भरतपुर । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको

सन्दीपका वकिल भन्छन्- पीडितको दुईवटा जन्मदर्ता बारे अनुसन्धान गर्दैछौँ(भिडीयोसहित)

वकिल घिमिरेले यो मुद्दा एक व्यक्तिसँग मात्र नभइ संस्थासँग पनि सम्बन्धित रहेकाले फास्टट्रयाकमा सक्नको लागि ३ दिनको म्याद थप्न आग्रह

प्रधानमन्त्रीले जसपाका मन्त्रीसँग राजीनामा माग्ने

आसन्न संसदीय निर्वाचनमा सिट बाँडफाँटबाट असन्तुष्ट जसपाले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुको राजीनामा माग्ने तयारी गर्नुभएको

बागलुङमा पाँच जनाको उम्मेदवारी फिर्ता, ३१ कायम

बागलुङ । पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका लागि बागलुङमा ३१ उम्मेदवार कायम भएका छन्

आचारसंहिताविपरीत मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लिएर मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई निर्वाचन आयोगले कारबाही गर्ने भएको

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं जिल्ला अदालतले प्रकरणबारे थप अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरेको हो ।

चितवनमा त्रिपालमुनि कैदीबन्दी

चितवन । चितवनमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या पर्दै आएको छ । कारागार कार्यालय चितवनमा अहिले क्षमताभन्दा बढी कैदीबन्दी

बाढी प्रभावित क्षेत्रमा सर्पको त्रास

टीकापुर । कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो । वर्षा रोकिएपछि

नवौँँ राष्ट्रिय खेलकुद: दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको

नवौँ राष्ट्रिय खेलकुद: हक्की आजदेखि, खेल मैदान स्तरीय नभएको गुनासो

पुरुषतर्फको खेल हेम्जाको गौरीशङ्कर खेल मैदानमा तथा महिलातर्फको खेल गण्डकी बोर्डिङ स्कुलमा सञ्चालन हुन लागेको छ । हक्की प्रतियोगिताका लागि

युक्रेनको पक्षमा नेपालको मतदान

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले

प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक

आयोगले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार प्रतिनिधिसभातर्फ २ हजार ४१२ उम्मेदवार रहेका छन् ।जसमा २ हजार १८७ जना पुरुष र

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति

निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको

ओलीले मागे गृहमन्त्रीको राजीनामा,नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी(भिडीयोसहित)

अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिनुभयो । उहाँले नागरिकता सम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई

न्यायाधीश नियुक्ति सुनुवाई बिना गरे संविधानवाद र संवैधानिक नैतिकता समाप्त…

यो पटक पनि सुनुवाई विना नियुक्ती गरिने हो भने संविधानको सुनुवाई सम्बन्धि ब्यबस्था सदाका लागि निष्क्रिय हुन जान्छ ।