११ भाद्र २०८३, बिहीबार
,
Latest
नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैंको लागि नेप्से एक साता बन्द हुने



अ+ अ-

काठमाडौं । सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट बिदा पाउने भएका छन् ।

बिहीबार दशैंअघि सेयर कारोबारको अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द हुन्छ भने असोज १६ गते बाट दशैं विदा सुरु हुन्छ ।

सरकारले दशैंमा सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ ।

त्यसैले, भोलि शुक्रबार १४ गते देखि असोज २२ गते शनिबार सम्म नेप्से कारोबार बन्द रहनेछ ।