२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
काममा फर्किए अर्थसचिव मरासिनी

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयमा हाजिर भएका छन् । मुख्यसचिव शंकरदास वैरागीलाई जानकारी गराएर अनिश्चितकालसम्म बिदा बसेका उनी अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि आफ्नो बिदा छोट्याएर काममा फर्किएका हुन् । बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको भनी आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन्

देव गुरुङ : एसपीपीमा सहभागी नहुने पत्र तत्काल अमेरिका पठाइयोस्

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र तत्काल पठाउनुपर्ने

विशेष समिति बनाई माओवादीले उपत्यकामा संगठन विस्तार गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संगठन विस्तार गर्न उपत्यका विशेष समिति बनाउने भएको छ । पार्टीको जारी केन्द्रीय समितिको

एक हप्ताभित्र प्रगति विवरण बुझाउन माओवादी मन्त्रीहरुलाई प्रचण्डको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई एक साताभित्र आआफ्नो मन्त्रालयको प्रगति विवरण

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न

कमल थापाको राप्रपा नेपालका विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष, महासचिव नै…

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष कमल बम रजवार राप्रपामा प्रवेश गरेका

माओवादी केन्द्रीय समिति बैठक: एमसीसीबारे चुनावपछि बहस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आगामी प्रतिनिधिसभा र प्रदेशसभापछि मात्र पार्टीभित्र बहस गर्ने भएको

माओवादी केन्द्रले चाँडै विशेष महाधिवेशन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल

अर्थमन्त्रीको त्यागले गठबन्धन अप्ठ्यारोबाट बच्यो: प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएर गठबन्धनलाई असफल पार्ने षड्यन्त्रलाई

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकमा नेताहरुले उठाको प्रश्नको जवाफ पार्टी अध्यक्ष

संसद बैठक बस्दै, सदनबाट नागरिकता विधेयक फिर्ता लिने तयारी

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद बैठक दिनको दुई बजे बस्नेगरि बोलाईको छ । आजको बैठकमा

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान जारी

बाजुराको बूढीगंगा नगरपालिकामा आज निर्बाचन भै रहेको छ । स्थानीय तहको निर्बाचन अनतरगत गत बैशाख ३० गते भएको मतदान विवादमा

मन्त्रिपरिषद् निर्णय: विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने

काठमाडौं । सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने पाँच करोड ९६ लाख एसडिआर

प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

अर्थमन्त्री जनार्दन शर्माले  पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँः जनार्दन शर्मा

जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो ।

निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

राजनीतिक पूर्वाग्रहको पराकाष्ठा भयो: जनार्दन शर्मा

अर्थमन्त्रीले भन्नुभयो, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने – ममाथि पूर्वाग्रह राखियो

विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले