२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाको बैठकमा आफ्ना धारणा राख्दै संसदीय छानबिन समितिलाई सहयोग गर्ने आश्वासनसहित शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको

‘अर्थमन्त्री दोषी छन्, पदमा राखेर छानबिन हुन सक्दैन’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले जनार्दन शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गर्नुस्- सांसद भट्टराई

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा गएर बोल्न लाग्दै गर्दा एमालेका धेरैजसो सांसदहरु संघिय संसदको बैठक नै छाडेर बाहिरिएका छन्

प्रतिनिधिसभाको बैठक ,अर्थमन्त्रीको स्पष्टिकरण, एमाले बाहिरियो -लाईभ

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिईरहनु भएको छ । तर प्रमुख प्रतिपक्षदल नेकपा एमालेले छानबिन

अर्थमन्त्रीले आफ्ना कुरा राख्दै, एमाले सांसदहरु उठेर हिँडे

प्रतिनिधिसभाको बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले आफ्ना धारणा राख्दैछन् ।

अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष समिति गठन (सूचीसहित)

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ ।

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

विवादित अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

अर्थमन्त्री प्रकरणः छानबिनका लागि छ सदस्यीय समिति बन्दै

विवादित अर्थमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति बनाउन सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच सहमति भएको छ ।

सत्ता गठबन्धन संसदीय छानबिन गर्न तयार, एमालेको शर्त अर्थमन्त्रीको राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले बजेट निर्माण प्रक्रियामा विवादित बनेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि मात्र छानबिन समिति

माओवादीको केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक भोलि बिहीबार सम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्षसहित शीर्षनेता

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

संघिय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

अर्थमन्त्रीको विवादका कारण संसद बैठक सुरु हुन सकेन

संघीय संसद अन्तर्गत बिहान ११ बजे बस्ने कार्यसूची तय भएको बुधबारको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन ।

अर्थमन्त्रीविरुद्ध राप्रपाले जाहेरी दिँदै, लगायो राज्यविरुद्ध अपराध गरेको आरोप

अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण गरेको भन्दै राप्रपाले अर्थमन्त्री शर्मामाथि कारवाही माग गरी टेकुस्थित काठमाडौँ प्रहरी कार्यालयमा जाहेरी दिन

आज संसद्मा अर्थमन्त्रीले जवाफ दिने, बोल्नै नदिने तयारीमा एमाले

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेका प्रश्नको प्रतिनिधिसभाको बैठकमा दिनुहुने भएको छ । तर

म निर्दोष छु: अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रकरणमा आफू निर्दोष रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको पूर्व

अर्थमन्त्रीलाई बर्खास्त गरौँ: धनराज गुरु

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले ट्विटरमार्फत विवाद

अर्थमन्त्री प्रकरण: संसदीय छानबिन समिति बनाउन माओवादी तयार

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यत्तिलाई संलग्न गराएको भन्ने प्रकरणमा नेकपा (माओवादी केन्द्र) छानबिनका लागि संसदीय समिति

अर्थसचिव मरासिनी लामो बिदामा, अर्थमन्त्रीमा शर्मा रहदा सम्म मन्त्रालय नर्फकने

जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि मरासिनीले आफू निकट व्यक्तिहरुलाई जानकारी गराउनु भएको स्रोतले जानकारी दियो ।

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग भेट गर्दै,मंसिर २ वा ५ गते…

आगामी मंसिर २ वा ५ गते निर्वाचनको मिति घोषणा गर्ने आयोगको तयारी छ । आयोगले एकै चरणमा प्रदेश र संघको

रामेछाप बस दुर्घटनाबाट अध्यक्ष ‘प्रचण्ड’ मर्माहत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको