७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौं । संघिय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

तिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको हो । ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना धारणा राख्न खोजेपछि प्रमुख विपक्षी नेकपा एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक समयमा बस्न नसकेको हो ।