१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउँछौंः गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपाङ्गता भएकाहरुको लागि बजेटको मात्रा बढाउने प्रतिवद्धता जनाउनुभएको छ । शनिवार काठमाडौंमा भएको विपद्मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपाङ्गता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । गृहमन्त्री खाँणले नेपालमा अपाङ्गहरुको संख्या धेरै रहेको र अपाङ्ग नागरिकलाई सम्मानजनक

राप्रपा बैठकः संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन जारी राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संवैधानिक राजसंस्था र वैदिक सनतान धर्मसापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना लगायतका विषयमा गर्दै आइरहेको आन्दोलनलाई निरन्तर संचालन गर्ने

वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको छः अध्यक्ष प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र रहेका वामपन्थी पृष्ठभूमिका पार्टीहरुबीच एकताको प्रयास भइरहेको बताउनुभएको

देश र बाह्यशक्ति प्रतिक्रियावादीहरुले एमालेलाई कमजोर पार्न सत्तारुढ गठबन्धन बनाएः…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको

गठबन्धनको चिन्ताले मुलुक बरबाद पार्न पाइँदैनः एमाले सचिव अर्याल

स्याङ्जा । नेकपा एमालेकी सचिव पद्मा अर्यालले गठबन्धन रहन्छकी रहदैन भन्ने चिन्ताले मुलुक बरबाद पार्न नपाइने बताउनुभएको छ । नेपाल

‘नागरिकता विधेयक नागरिकको हितमा छैन’

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नागरिकता विधेयक नागरिकको हितमा नरहेको टिप्पणी गर्नुभएको छ । प्रेस

दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन सक्दैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोषेर देशमा समाजवाद आउन नसक्ने दाबी गर्नुभएको छ

काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुन्छ: ओली

काँग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा सिरिङ्ग हुन्छ । विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा सिरिङ्ग हुन्छ । दुर्गानन्द झा, काँग्रेसको

कमल थापाबाट राजभण्डारीलाई उपाध्यक्ष र बस्नेतलाई सह-महामन्त्रीमा मनाेनयन

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पार्टीको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सह(महामन्त्री पदमा दमन बस्नेतलाई मनोनयन

प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन

नागरिकता विधेयकका व्यवस्था विगतकै निरन्तरताः थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले वैवाहिक सम्बन्धका आधारमा अङ्गीकृत नागरिकता पाउने व्यवस्था विगतकै निरन्तरता बमोजिम नयाँ विधेयकमा गरिएको

नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुनेमा गृहमन्त्री विश्वस्त

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पास गर्न सिंगो सदन सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रवार प्रतिनिधि

चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ता ७० बाट ६८ वर्ष…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि

सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकासः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताउनुभएको छ ।

गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैरआवासीय नेपालीहरुलाई पूर्ण अधिकारसहितको नागरिकता दिने पक्षमा आफू रहेको बताउनु भयो ।

राष्ट्रिय सहमतिमा मात्र नागरिकता विधेयक पारित हुनुपर्छः झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमती गरेर पारित गर्नुपर्ने बताउनुभएको छ ।

अब देशको नेतृत्व माओवादीले गर्छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा (माआवादी केन्द्र) ले गर्ने

राजाको सम्बोधन ड्राफ्ट मैले गरेँ भनेर ओलीले सरासर झुटो बोलेः…

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई एक्लो बनाएर कम्युनिष्टहरु एकता गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नागरिकता विधेयकमाथिको छलफललाई भीम रावलले दिए ‘छल’को संज्ञा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद भीम रावलले नागरिकता विधेयकमाथि भइरहेको दफावार छलफललाई ‘छल’ को संज्ञा दिनुभएको

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति चाँडै घोषणा हुन्छ: प्रधानमन्त्री देउवा

बागमती । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनको मिति चाँडै नै घोषणा गरिने जानकारी