५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिड डर्बीः रियल र एट्लेटिकोले अंक बाँडे



अ+ अ-

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

गएराति भएको मड्रिड डर्बीमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६४ औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै पाहुना टोलि रियललाई सुरुवाती अग्रता दिलाए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा एंगेल कोरीआले गोल गर्दै एट्लेटिकोको हार टारे ।

बराबरीको नतिजापछि ८ खेलबाट १८ अंकसहित रियल दोस्रो स्थानमा छ भने १६ अंकका साथ एट्लेटिको तेस्रो स्थानमा छ ।