१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय छानबिन समितिको बैठक बस्दै, सिंहदरबार गेटको फुटेजबारे छलफल गरिने

काठमाडौं । संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ । बिहान ८ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिनेछ । समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको अनुसन्धान र निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरिसकेको छ । अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा

साझा सवालमा देउवाको हप्कि खाएका ढकाल निर्वाचनमा लड्न डडेल्धुरा तर्फ

अर्को पटक डडेलधुरा जाँदा चुनावको मिति सार्वजनिक हुनेछ। मेरो प्रतिस्पर्धि सम्मानित प्रधानमन्त्री शेरबहादुर हजुरबुवासंग डडेलधुरा लोकल नाइट बसमा (सुरक्षित बनाएर)

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त

राप्रपा नेपाललाई गाई चुनाव चिह्न नदिने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले कमल थापा अध्यक्ष रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ‘गाई’ चुनाव चिह्न प्रदान नगर्ने निर्णय तत्काल कार्यान्वयन

कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताको लगानी हुनुपर्छः…

काठमाडौं । नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने

प्रचण्ड र वामदेवबीच भेटवार्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ

अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको हुन्छः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र नेपाल समुन्नतिको दशकको रुपमा अघि बढ्ने बताउनुभएको छ

प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा नाराबाजी गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा एक युवाले ‘नागरिकता विधेयक फिर्ता

निर्धारित समयमा फास्ट ट्र्याक सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन विकास समितिको…

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे छलफल हुने

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा संघीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने एक मन्त्रीले

काठमाडौं र धरानमा साइरनरुपी उदाएका युवाहरुको भाषा बुझ्न जरुरी छः…

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस

नागरिकता विधेयक नागरिकता पाउनको लागि खुकुलो बनाउन नल्याइएको गृहमन्त्रीको प्रस्टोक्ति…

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताउनुभएको छ ।

नक्कली आमा खडा गरेर आमाको नामबाट पाउने नागरिकता व्यवस्थाको दुरुपयोग…

यहाँनेर हामीले एउटा हातले सिन्दुर लगाउने अर्को हातले नागरिकता दिने गरी विधेयक आएको छ । राज्य व्यवस्था समितिले ७ वर्ष

नागरिकता विधेयकमा सरकारले बलमिच्याइँ गर्यो: विमला पौड्याल

काठमाडौँ । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले नागरिकता सम्बन्धी विधेयकलाई सरकारले बलमिच्याइँ गरेर ल्याएको बताउनुभएको छ । राष्ट्रियसभाको सोमवारको

धेरै पैसा खर्च गर्न नसके चुनाव जित्न गाह्रो छः अध्यक्ष…

उहाँले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश

मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन गरिँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनका लागि कार्ययोजना

मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशमा उत्पादित वस्तु तथा सामग्रीहरुको उत्पादन वृद्धि र बजारीकरण गर्न जोड दिनुभएको छ । आईतवार

प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको

कारागार व्यवस्थापन विधेयकः मौलिक हक र मानवअधिकारको दृष्टिले महत्वपूर्ण

कैदीबन्दीलाई प्रजनन अधिकारको व्यवस्थासहित ल्याइएको कारागार व्यवस्थापन विधेयक मौलिक हक र मानवअधिकारको सम्मानका दृष्टिले महत्वपूर्ण रहेको औँल्याइएको छ ।

कारागार व्यवस्थापन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘कारागार व्यवस्थापन विधेयक, २०७६’ पारित भएको छ । राज्यव्यवस्था तथा सुशासन समितिबाट प्राप्त प्रतिवेदनसहित आएको