२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मितिबारे छलफल हुने



अ+ अ-

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा संघीय संसद्को निर्वाचनको मितिबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।

यसअघि निर्वाचन आयोगले सिफारिश गरेको मितिबारे आज छलफल गरेर निष्कर्षमा पुग्ने उनले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको छ ।

निर्वाचन आयोगले आगामी मंसिरको ४ गतेको लागि निर्वाचनको मिति सिफारिश गरेको छ ।