२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समानुपातिक सूची सर्वसम्मत निर्णयः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूची पदाधिकारी र आधिकारिक निकायको सर्वसम्मत निर्णय गरिएको बताएको छ । पार्टी कार्यालय सानेपामा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् । संस्थापन इतरले बन्दसूचीबारे व्यापक विरोध जनाएपछि कांग्रेसले आज पत्रकार सम्मेलन गरेको हो ।

निर्वाचन आयोगले भोलिदेखि आचारसंहिता लागू गर्ने

निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ ।

कामु प्रधानन्यायाधीशको सुविधा मोह कि परमादेशको गुन ?

सरकारको यो निर्णय प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले

अवकासप्राप्त कामु प्रधानन्यायाधीश कार्कीलाई पूर्वप्रधानन्यायाधीशसरहको सुविधा दिने सरकारको निर्णय

सरकारले अवकासप्राप्त कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई पूर्व प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिने नीतिगत निर्णय गरेको छ ।

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्दै

सत्तारुढ घटक नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बैठक बस्न लागेको हो ।

रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँचौँ वरीयता

विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने

आयोगद्वारा निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा प्रस्ताव (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचन प्रयोजनका लागि उम्मेदवारले गर्ने खर्चको अधिकतम सीमा प्रस्ताव गरेको छ । आयोगले निर्वाचन क्षेत्रअनुसार

कोइराला पक्षले भ्रम छरेको संस्थापन पक्षको आरोप

नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य डा शेखर कोइराला पक्षले पार्टीभित्र भ्रम छरेको बताएको छ ।

आजदेखि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की

गलबारदेखि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कायममुकायम प्रधानन्यायाधीश बन्नुभएको छ ।

शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको (सिपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गर्नुभएको छ ।

बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य सामग्री बेच्नेलाई हतकडी लगाउने चेतावनी(फोटोफिचर/भिडियोसहित)

उहाँले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलबाट शताब्दी पुरुष जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत

अर्धचेत मुकेश: पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ

अर्धचेत अवस्थाका मुकेश चाडपर्वमा घर नजिकैको मावलीघर नटेकेको पनि उत्तिकै वर्ष भइसक्यो । बाबाआमा भनेर बोलाउला भन्ने आसमा मुकेशको स्याहारसुसारमा

मन्त्री श्रेष्ठको खुलासाः गठबन्धनमा १३५ वटा निर्वाचन क्षेत्रमा सहमति भइसक्यो

काठमाडौं, १० असोज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा अहिलेसम्म

विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुटः अनेरास्ववियू(भिडियोसहित)

अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक: गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिनुुभएको छ । रिपोर्टस् क्लब नेपाल

विविधतामा एकता भएको हाम्रो देश अस्थिर राजनीतिकको भूमरीमा फस्यो: पूर्वयुवराज्ञी…

आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र पहिचान छ । विविधतामा एकता भएको हाम्रो देश नेपालले अहिले अस्थिर नेपाली

कांग्रेस सभापति देउवा भन्छन्– सबै ठाउँमा गठबन्धन छैन, प्रत्यक्षको टिकट…

भेटमा सहभागी ती नेताले भने, “कि कार्यदलले सभापतिलाई गुमराहमा राखेको छ, कि सभापतिले कार्यकर्तालाई गुमराहमा राख्नुभएको छ ।”

नेतृत्वले हाम्रो मागलाई बेवास्ता गरे कठोर निर्णय लिन्छौँ– जगदीशनरसिंह केसी

ठमेलको एक होटलमा आज बसेको भेलाले यही असोज १२ गते मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम

समानुपातिक सूची सच्याउन माग गर्दै ठमेलमा कांग्रेसको शेखर पक्षको भेला

काठमाडौँ । ठमेलस्थित एक होटलमा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेला भइरहेको छ । आगामी मंसिर