१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँचौँ वरीयता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच एकता हुने भएको छ ।

बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत मिश्रसहितको टोली राप्रपा प्रवेश गर्न लागेका हुन् ।

साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपामा भने वरिष्ठ उपाध्यक्ष हुने भएका छन् ।

राप्रपा स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्न लागेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहनेछन् ।




भर्खरै