३० चैत्र २०८१, शनिबार
April 12, 2025 Saturday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.36

Wind: 1.54

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा ११३ को उपधारा(२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए ।