२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपा अबको निर्वाचन पछि पहिलो शक्ति बन्छ: राजेन्द्र लिङदेन(भिडियोसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नु भएको छ । मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उहाँको भनाई थियो । रवीन्द्र मिश्र नेतृत्वको समूहसँगको पार्टी एकताका लागि बुधबार काठमाडौंमा

मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आयो: रवीन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताउनु भएको छ । राष्ट्रपतिजस्तो

ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छः पशुपति समशेर जबरा(भिडियोसहित)

राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गर्नुभयो । उहाँले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पार्नुभयो ।

रवि लामिछानेको पार्टीबाट कमेडियन हिमेश पन्त चुनाव लड्दै

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कमेडी च्याम्पियन हिमेश पन्तले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । रवि लामिछाने नेतृत्वको

राप्रपाको वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष भएका छन् ।

राज्यको करबाट तलव खाईरहेका हामीबाट कानुन निर्माणमा कमी भयो: सभामुख…

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्विकार गर्नु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शेखर समूहको धर्ना

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने

अबको संसद्मा ठेकेदार, जग्गा दलाल, बिचौलिया र देश लुट्न जानेहरु…

संसद्मा विचार दिने बहस गर्नेको काम नै छैन । त्यहाँ त औँठाछाप भए पुग्छ । अबको संसद्मा ठेकेदार, जग्गा दलाल,

आजबाट निर्वाचन आचारसंहिता लागू

निर्वाचनको अवधिभित्र कुनै पनि मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि तथा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार,

राप्रपा र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह बीच आज एकता…

काठमाडौँ । विवेकशील साझा पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण समूह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच

आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टी परित्याग गरेका रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्दै छन् । पार्टी प्रवेश कार्यक्रम आज

उपचाररत निवर्तमान मन्त्री आलेले बेडबाटै दिए मुटुरोगीलाई सहयोग

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि मुटुरोगको समस्याबाट पीडित बन्नु भएकी डोटीको आर्दश गाउँपालिका–५

कांग्रेस प्रचार प्रसार समिति संयोजकमा डा महत

काठमाडौं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता

नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा: परराष्ट्र सचिव पौडेल

काठमाडौँ । पराराष्ट्र सचिव भरतराज पौडेलले विश्वशान्ति, कोभिड महामारी, भूराजनीतिक तनाव, असमानता, वातावरण परिवर्तन जस्ता पक्ष विश्वसामु अहिले चुनौतीका रूपमा

राजनीतिक दललाई आयोगको ६० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६०

संविधान उल्लङ्घन साहसिक कदम हुन्छ र !

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान उल्लङ्घनलाई राजनीतिक साहसिक कदम भन्ने प्रवृत्तिले लोकतन्त्रलाई उन्नत तुल्याउन नसक्ने बताउनुभएको छ । सङ्घीय

शेखर समूहलाई संस्थापनको चेताबनी: अनुशासन बाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली…

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी

वैदेशिक रोजगारीमा ठगिएकालाई ४८ करोड भन्दा बढीको क्षतिपूर्ति(भिडियोसहित)

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरुलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपैयाँ भन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ

राष्ट्रपतिबाट भएको संविधान उलंघनबारे न्यायालयले जवाफ दिनुपर्छ: नन्दा चपाई(भिडियोसहित)

काठमाडौँ । राष्ट्रियसभाका निवर्तमान सांसदहरुले सरकारले हस्तक्षेपकारी भूमिका खेलेकाले संघीयता उन्मुख हुने खालका कानुन निर्माण गर्न नसकेको आरोप लगाएका छन

यसपटकको चुनाव लडाईं हो, एमालेले जितेर सरकार बनाउँछ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । एमालेको जनसंगठन