• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला

रवि लामिछानेको पार्टीबाट कमेडियन हिमेश पन्त चुनाव लड्दै



काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कमेडी च्याम्पियन हिमेश पन्तले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने भएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिने भएका हुन् ।

उनलाई पार्टीको धादिङ जिल्ला समितिले केन्द्रले उम्मेदवारीका लागि सिफारिस गरेको थियो ।

टीभी रियालिटी शो कमेडी च्याम्पियनका विजेता समेत रहेका पन्तले अभिनय गरेको फिल्म वर एण्ड वधु प्रदर्शनको तयारीमा छ ।