८ भाद्र २०८३, सोमबार
,
Latest
पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक सूची सर्वसम्मत निर्णयः कांग्रेस



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेस गरिएको समानुपातिकतर्फको बन्दसूची पदाधिकारी र आधिकारिक निकायको सर्वसम्मत निर्णय गरिएको बताएको छ ।

पार्टी कार्यालय सानेपामा आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन् ।

संस्थापन इतरले बन्दसूचीबारे व्यापक विरोध जनाएपछि कांग्रेसले आज पत्रकार सम्मेलन गरेको हो । त्रुटि कमजोरी सच्याउने समय आयोगले नै उपलब्ध गराएको बताउँदै प्रवक्ता महतले त्यसबारे छलफल भइरहेको जानकारी दिए ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/09/congress_press_note.pdf”]