२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एकदुई दिनमै वर्षा हुन्छः मौसमविद्

काठमाडौँ । मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरुले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन् । जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी अत्याधिक गर्मी हुनु स्वभाविक रहेको बताउनु भयो ।

सामुदायिक कुकुर मार्ने वडाध्यक्षको अभिव्यक्तिप्रति दुई संस्थाको आपत्ति

काठमाडौँ । असहाय गाईबाछा संरक्षण अभियानले काठमाडौँ महानगरमा बेवारिसे कुकुर मार्नुपर्छ भन्ने काठमाडौँ महानगरका एक वडाध्यक्षको सार्वजनिक अभिव्यक्तिप्रति खेद व्यक्त

छाउन थाले तीजका गीत

बागलुङ । दश दिनमै ३० लाख बढी ‘भ्युज’ बटुल्दै तीज गीत ‘झमझम झम्काना’ युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा कायम छ । म्युजिक

राजधानीको जोरपाटीमा जमिनमुनिबाट निस्कियो ग्यास (भिडियोसहित)

काठमाडौँ । राजधानी काठमाडौँको जोरपाटीमा जमिनबाट ग्यास निस्किएको छ । पानीका लागि बोरिङ खन्दा जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको हो ।

काठमाडौँ महानगरपालिकामा आइपुगे तीन वटा दमकल

महानगर प्रमुख बालेन साहले सो जानकारी दिँदै पूर्व महानगर प्रमुख विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रिया अघि बढेको भन्दै खरिद गरिएका

घुस प्रस्ताव गर्ने अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्न सार्वजनिक सूचना

परिषद्ले अधिवक्ता पोखरेलविरुद्ध गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र स्पष्टीकरण दिन माग गरेको हो । अधिवक्ता पोखरेलले

दुई सय तेह्र जनामा डेङ्गुको सङ्क्रमण

चितवन । जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो

स्टेचरमा नै नवजात शिशुको जन्म…

मान्म । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो

पूर्वाधार बिकास: पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गरौँ-…

प्रमुख साहले भन्नुभयो, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका

पानी माग्दै गोरु बिहे

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरी थारूले लामो समयसम्म खडेरी पर्दा गाउँका अगुवालाई निवासबाट बाँधेर मन्दिर लैजाने प्रचलन रहेकोमा स्थानीय सरकार

यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाइने

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको सवारी पार्किङलाई व्यवस्थित बनाउन अन्डरग्राउण्ड पार्किङभित्र रहेको डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामलगायत हटाउने भएको

साउन महिनामा नेपाली नारीः मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’…

धनुषा । आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू

सरकारले निजगढ विमानस्थल निर्माणको काम अगाडी बढाउन विज्ञ टोली गठन…

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ ।

अझै उचित जीवनयापनका लागि सङ्घर्षरत छन् मुक्तकमैया

बाँके । नेपाल सरकारले कमैया मुक्त भएको घोषणा गरेको २३ वर्ष लागे पनि बाँकेलगायत पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली

आजको मौसम: मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुनी वायुको प्रभावले

गलेश्वरधाम जाने भक्तजनको सुविधालाई लक्षित गरी बेनी–गलेश्वर सडक मर्मत

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक खण्डको बेनी–गलेश्वर क्षेत्रमा जोखिमपूर्ण रहेको सडक मर्मत गरिएको छ । पश्चिम नेपालको पशुपतिनाथको नामले

प्रधानमन्त्री कृषि परियोजनामा जनशक्ति अभाव

बागलुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ । यहाँस्थित परियोजना कार्यान्वयन एकाइ नौ महिनादेखि वरिष्ठ कृषि अधिकृतविहीन

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट

साउनको पहिलो सोमवार: शिवालयमा भक्तजनहरुको घुईचो- फोटो फिचर

साउनको पहिलो सोमवार (आज) देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ । आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका