१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीको जोरपाटीमा जमिनमुनिबाट निस्कियो ग्यास (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । राजधानी काठमाडौँको जोरपाटीमा जमिनबाट ग्यास निस्किएको छ । पानीका लागि बोरिङ खन्दा जोरपाटीस्थित चामुण्डामा ग्यास निस्किएको हो ।

स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान करिब सवा दश बजे ग्यास निस्किएको बताइएको छ । करिब ५० मिटरसम्म माथि पुगेको ग्यासमा बालुवा र लेदोको मिश्रण छ । सोसम्बन्धी भिडियो फुटेजमा ग्यासको मुस्लो माथिसम्म गएको देखिन्छ ।

स्थानीयबासी र प्रहरीले सो स्थानमा आगलागी हुनसक्ने भन्दै आगो बाल्न दिएका छैनन् ।

http://