२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कृष्णकुमार श्रेष्ठ (किसान): दोस्रो पटक प्रतिनिधिसभामा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ । उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिनुभएका श्रेष्ठले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिई २९ हजार पाँच सय मतसहित जित

गोरखा–१ः कांग्रेसका बगजाईं झण्डै १३ हजार मतले अगाडि

गोरखा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईँले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् ।

पूर्वप्रधानमन्त्रीहरुको नतिजा, कोही दोब्बर मतले विजयी त कोहीलाई अग्रतामा आउन…

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा बाहालवाला प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्री चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । आइतबार सम्पन्न निर्वाचनको मतगणना

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै

पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ ।

लमजुङमा एमालेको अग्रता बढ्दै

लमजुङ । पहाडी जिल्ला लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अग्रता बढ्दै गएको छ । यसअघि ३०८ मतले

रुपन्देही ५(१) मा एमालेका भूमिश्वर ढकाल विजयी

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ ।

झापा २ मा एमालेका देवराज घिमिरे विजयी

काठमाडौं । झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी हुनु भएको छ । घिमिरले २८ हजार

रुपन्देही– ४ मा लोसपाका शुक्ल विजयी

रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो ।

सोविताको संसदीय यात्रा

काठमाडौं । पत्रकारिता र कानूनको पृष्ठभूमि भएकी सोविता गौतम काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारका रूपमा सङ्घीय

कञ्चनपुर क्षेत्र नं ३ मा नेपाली कांग्रेसका लेखक विजयी

कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।

५ हजार मत गन्न बाँकी रहदा ओलीलाई २६ हजारको अग्रता,…

प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ५ मा मतगणना जारी रहदा ओलीको जित सुनिश्चित भएको हो ।

सातौँपटक निर्वाचित देउवासँग डडेल्धुरा र देशवासीका अपेक्षा

डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो

रूपन्देही २ मा एमालेका विष्णुप्रसाद पौडेलले अग्रता कायमै

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राख्नु भएको छ । पौडेलले १०

सप्तरी २: उपेन्द्र यादवलाई हराउँदै सीके राउत निर्वाचित

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित भएका छन् ।

बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी

बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ ।

पराजय पछि सागरको बुझाई: देउवाले राजनीतिक हिसाबले र सैद्धान्तिकरुपमा नातिलाई…

तपाईंले एउटा आमसभा गर्न ४०/५० वटा गाडी प्रयोग गर्दै गर्दा मैले दुईटा बाइक लिएर हिँडिरहेको थिएँ । यति गर्दा पनि

गुल्मी २ मा गोकर्ण विष्ट विजयी, झाँक्रीले दिइन् बधाई

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट नेकपा

चुनाव जिताउने डडेल्धुरावासीलाई प्रधानमन्त्री देउवाद्वारा धन्यवाद व्यक्त

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई निर्वाचित गराउने डडेल्धुराका मतदातालाई धन्यवाद दिनुभएको छ ।

यस्ता यस्ता बदर मत ! मतदाता शिक्षाको कमी कि दलप्रतिको…

बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।