२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय यात्राको पहिलो खुड्किलो पार गर्दै मन्त्री चौधरी

काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले दोस्रोपटक सांसद निर्वाचित भई संसदीय यात्राको पहिलो खुड्किलो पार गरेका छन् । विसं २०७४ को निर्वाचनमा दाङ क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट सांसद निर्वाचित भएका चौधरी २०७८ सालमा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । समाजवादीमा प्रवेश गरेपछि भने उनी

रुकुम पश्चिममा अर्थमन्त्री शर्मासहित सबै माओवादी उम्मेदवार विजयी

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोक–२ मा कांग्रेसका बस्नेत विजयी, एमालेका शेरबहादुर तामाङ पराजित

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बिजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङलाई

कञ्चनपुर–१ मा ५५४६ मतान्तरले वीना मगरलाई हराउँदै एमालेका तामाङ विजयी

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन् ।

बर्दिया–१ बाट कांग्रेसका गौतम विजयी

बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् ।

महानगरपालीका प्रमुख बालेन शाहको को काठमाडौका सासदलाइ अनुरोध सहकार्य गरेर…

काठमाडोै महानगरपालीका प्रमुख बालेन शाहले महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन नब निर्वाचित सांसदहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी

कपिलवस्तु १ बाट प्रतिनिधि सभा सदस्य पद एमालेका बलराम अधिकारी विजयी हुनु भएको छ ।

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ: अध्यक्ष लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

बैतडी बाट प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी बिजयी

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर लाई पराजित गर्दै उहाले जित हासिल गर्नुभएको हो ।

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

आम मतदाताको भावना र प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्नेछु: वरिष्ठ…

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम मतदाताको भावना, प्रतिस्पर्धी दलहरूको सुझावअनुसार अगाडि बढ्ने प्रतिबद्धता र सङ्कल्प गर्नुभएको

प्रजातन्त्रमा नयाँ पार्टी जन्मिनु मामुली कुरा हो: अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचनको परिणामले सरकार बनाउन गाह्रो हुने बताएका छन् । उनले आज

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन बिजयी , सिटाैला पराजित

काठमाडौं । झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४० हजार ६४८ मत सहितप्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको

सिरहा १ बाट एमालेका उम्‍मेदवार राम शंकर यादव बिजयी

सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव २९ हजार ४६२ मत सहित निर्वाचित हुनु भएको

बालेनद्वारा रवि लामिछानेलाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएकामा काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बधाई दिएका छन्

खादा र माला होइन समस्या र सुझाव लिएर आउन रविको…

म आजबाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राई ३००९६ मत सहित विजयी हुनु भएको छ ।

मकवानपुर-१ बाट राप्रपा दीपकबहादुर सिंह विजयी

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ

रौतहट १ बाट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित

रौतहट क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५२२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ

भक्तपुर क्षेत्र नं १ मा नेमकिपाका सुवाल विजयी

प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ ।